राजनीति


कांग्रेस मतदानस्थल वाहिर फोटो पात्रकारको विरोध

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नदिए पछि फोटो पत्रकारले विरोध जनाएका छन् । विरोधमा पत्रकारहरुले राष्ट्रिय सभागृहको मुख्य गेटमा नजिकै क्यामेरा भुइँमा राखेर पदर्शन गरेका छन् । मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई...

कांग्रेसको चुनौति : न गठबन्धन भत्किनेछ, न चुनावमा कांग्रेस र कम्युनिष्ट मिल्नेछन्

विमल तिवारी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन र यसबाट आउने नेतृत्वलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनको भविष्य माथि विभिन्न अड्कलबाजी भइरहेका छन् । सभापति आकांक्षीले नै यो गठबन्धनलाई निरन्तरता दिन...... भनेपछि अझ यो अड्कलबाजी र बहसले तिव्रता पाइरहेको...

शशांकको नाम शेखर र देउवा दुवैको प्यानलमा, सचिवालय भन्छ,‘देउवा प्यानलले भ्रम फैलायो’

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालाको नाम शेखर कोइराला र शेरबहादुर देउवाको दुवै प्यानलमा राखिएको छ । सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालालाई आफ्नो...

पौडेलले शेखरलाई दिए जितको शुभकामना

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले रामचन्द्र पौडेलसँग भेट गरेका छन्। कोइरालाले आज बिहान बोहराटारमै पुगेर पौडेलसँग भेट गरेका हुन्। भेटका अवसरमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले शेखरलाई जितको शुभकामना दिएका दिए। राति...

प्रतिष्पर्धाबाट अलग्गिएका वरिष्ठ नेता पौडेलले मतदान पनि नगर्ने

काठमाडौं । महाधिवेशन प्रक्रियामा नरहने बताएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा पनि भाग नलिने भएका छन् । काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिनेबारे पौडेलका स्वकीय सचिव चिरञ्जिवी...

एमाले कार्यविभाजनः पृथ्वीसुब्बालाई प्रचार विभाग, खगराजलाई संगठन विभाग,कसले के जिम्मेवारी पाए (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले पदाधिकारीको कार्यविभाजन गरेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन हेरफेर गरेको हो।बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको जिम्मेवारी तोकिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई...

नेपाली कांग्रेसको नयाँ नेतृत्व चुन्न मतदान सुरु, १३४ पदका लागि ४९१ जना प्रतिस्पर्धामा

पोखरा । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अहिले बिहान ८ बजे सुरु मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । जसमा ४ हजार ७ सय ४३ मतदाता सहभागी हुनेछन् । सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ४९१ जना प्रतिस्पर्धा...

माओवादी केन्द्र गण्डकी अध्यक्षमा गायत्री गुरुङ निर्वाचित

पोखरा । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनले गायत्री गुरुङको अध्यक्षमा प्रदेश कमिटी चयन गरेको छ । सोमबार विहान सम्पन्न अधिवेशनले गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहेकी...

कांग्रेस नेतृत्व चयनका लागि भोलि निर्वाचन, ८१४ बुथबाट मतदानको तयारी

काठमाडौं। नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ । शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । सोमबार बिहान ८ बजेबाट...