राजनीति


संसद् अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

काठमाडौं । सरकारले आउँदो जेठ ३ वा ४ गतेका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बताइएको छ ।जेठ ३ वा ४ गते संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष...

ओलीले भने : ‘यो गठबन्धन असार १७ सम्म मात्रै टिक्छ’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो गठबन्धन आउँदो असार १७ गतेपछि टुट्ने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनको मुखैमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै ओलीले यो गठबन्धन बढीमा असार १७ सम्म जाने बताएका हुन्...

पोखरा महानगरका मेयर उम्मेदवारहरु भन्छन् : ‘जोश र जाँगर लिएर महानगर बनाउन आएका छौँ’

पोखरा । पोखरा महानगरका मेयरमा उम्मेदवारी दिएका उम्मेदवारहरुले महानगर बनाउने जोश र जाँगर लिएर मैदानमा आएको बताएका छन् । मेन मिडिया प्रालिको आयोजनामा आज पोखराको चिप्लेढुंगास्थित मानवअधिकारचोकमा भएको ‘पब्लिक डिबेट विद मेयर क्यान्डिडेट्स’मा सहभागी मेयरका...

गठबन्धनलाई सफल पार्नु कांग्रेसको कर्तव्य हो : देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आफ्नो दललाई सबभन्दा आवश्यक भएको बताएका छन् ।आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको बताए । उनले भने, ‘गठबन्धन...

प्रचण्डको स्पष्टिकरण : गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की नभएर सत्य हो

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् । सत्ता गठबन्धन दलले पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन...

कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भव : माधव नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ देखाए विनास हुने बताएका छन् ।पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भव भएको बताए । र कहिले कम्युनिस्टले त कहिले कांग्रेसले...

पोखरा ६ मा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आब्हान

पोखरा । पोखरा महानगर पालिका वडा न ६ बैदाममा पाँच दलिय गठबन्धनका युवाहरुको सयुक्त वृहत भेलाको आयोजना गरिएको छ । पोखरा—६मा “युवाहरुको आब्हान गठबन्धनका उम्मेदबारलाई मतदान” भन्ने नारालाई आत्मसाथ गर्दै शनिबार सयुक्त युवा भेला गरिएको हो । भेलामा उल्लेख्य मात्रामा...

एमाले कसैसँग तर्सिदैँन : विष्णु रिजाल

काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिजालले एमालेले कसैसँग नतर्सिने जिकिर गरेका छन् । उनले एमालेलाई हराउन गठबन्धन गरेको ५ दलीय गठबन्धन उल्टै एमालेले जित्छ कि भनेर तर्सिएको बताएका छन् । ‘५ दलीय नेताहरु लहर लागेर हामीले हार्यौ भने केपी ओली आउँछ, एमाले आउँछ,...

राप्रपा नष्ट हुन्छ तर भ्रष्ट हुँदैन : राजेन्द्र लिङ्देन, भने ‘खुसुक्क राप्रपालाई भोट हाल्नुहोस्’

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले पार्टीलाई ‘नष्ट हुन दिने तर भ्रष्ट हुन नदिने’ बताएका छन् । अहिलेसम्म ठुला भनिएका एमाले र काँग्रेसका जनप्रतिनीधिहरुले कर बढाउने र भ्रष्टाचार गर्ने बाहेक केही काम गर्न नसकेको...