राजनीति


पुँजी बजारबारे प्रचण्डको अभिव्यक्तिप्रति विवेकशील साझाको आपत्ति: भनाई तत्काल सच्याउन माग

पछिल्लो समय पुँजी बजारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीले आपत्ति जनाएको जनाएको छ । पार्टीले आज प्रेस विज्ञप्ति जारी गर्दै अर्थतन्त्रको संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने र बजारमा...

अर्थमन्त्री शर्माले शेयर लगानीकर्तालाई भने,‘आफै जिम्मेवार भएर लगानी गर्नुस’

काठमाडौँ । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारलाई साम्राज्यवादका विकसित रूपको टिप्पणी गरिरहेको बेला शेयरबजार ह्वात्तै घटेको छ । प्रचण्डको टिप्पणीको सर्वत्र आलोचना पनि हुन थालेको छ । यता अर्थमन्त्री जनार्दन शर्माले...

नेकपा एसको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका लागि प्रमुख सचेतक चयन गरेको छ । सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै पार्टीका तर्फबाट...

मतदान नगर्ने बताएका पौडेलले किन बोलाए महाविधेशन प्रतिनिधिहरुलाई ?

काठमाडौं । महाधिवेशन प्रक्रियाबाट अलग हुने घोषणा गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई चियापानको निम्तो दिएका छन् । पौडेलले भोलि मंसिर २८ गते बिहान सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई चियापानमा सरिक हुने आग्रह गरेका...

काँग्रेस महाधिवेशनः दुई घण्टामा ३८० मत खस्यो

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि मतदान जारी रहेको छ । जारी मतदानमा अहिलेसम्म ३८० मत खसेको छ । पार्टीको १४ औँ महाधिवेशनले मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा...

भोलिबाट संसद्‌ अधिवेशन, अधिवेशन अघि सांसददेखि सुरक्षाकर्मीको एन्टीजेन परीक्षण

काठमाडौं । संघीय संसद्‌को दुवै सदनको अधिवेशन मंगलबारबाट सुरु हुँदै छ । यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । मंगलबारबाट...

मतदान पछि देउवाले भनेः जित्नेमा म निश्चिन्त छु

काठमाडौं। नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू चुनाव जित्ने बताएका छन् । उनले भृकुटीमण्डपमा मतदानपछि पत्रकारको प्रश्नमा देउवाले आफू निश्चित रुपमा जित्ने बताएका हुन् । ‘म जित्छु । निश्चित रुपमा जित्छु’ देउवाले भने ।...

कांग्रेस महाधिवेशनः देउवाले गरे मतदान

काठमाडौं । १४ औं महाधिवेशन अन्तर्गत पार्टी नेतृत्व चयनका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । भृकुटीमण्डपको मतदान स्थलमा सभापति देउवाले मतदान गरेका हुन् । त्यस्तै नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण र सुजाता कोइराला...

सभापतिमा विजयी हुन बरिष्ठ नेता पौडेलले दिए शेखरलाई शुभकामना

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन्। कोइरालाले सोमबार बिहान पौडेलनिवास बोहराटारमै पुगेर उनीसँग भेट गरेका हुन्। भेटका अवसरमा पौडेलले शेखरलाई जितको शुभकामना दिएका...