काठमाडौं । प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए ।लगत्तै सभामुख...
काठमाडौं । निर्वाचनपछि प्रतिनिधिसभाको आज बस्ने पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन् । यसअघि प्रचण्डले सम्बोधन गर्ने बताइएको थियो । पार्टीको तर्फबाट नेता वर्षमान पुनले...
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा दलको नेतामा प्रेम दंगाललाई चयन गरेको छ । राष्ट्रियसभा सदस्य सोमनाथ पोर्तेलका अनुसार संसदीय दल नेता रामबहादुर थापा बादलले राष्ट्रिय सभाको नेता दंगाललाई प्रतिनिधि तोकेका हुन् । बुधवार संसदीय दलको नेतामा थापा चयन...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहीबार बिहान पशुपति मन्दिरमा पुगेर गुरुङले विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री...
काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहूद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र...
काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि आज (बिहीबार) पहिलो अधिवेशन सुरु हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र...
काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार) सुरु हुँदै छ । यस पटक देशभरबाट ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले एसईई दिँदै छन् । २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य परीक्षार्थी रहेको परीक्षा नियन्त्रक...
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसंगै बादल दलको नेता चयन भएका बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारले १०० बुँदे शासकीय सुधारका योजना ल्याएकोमा प्रदेश सरकार उत्साहित भएको बताएका छन् । गण्डकी प्रदेश सभाको नवौं अधिवेशनको छैटौं बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...