कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ ।

सभापति गगन थापाको सभापतित्वमा जारी बैठकमा समसामयिक राजनीति र पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा छलफल भइरहेका नेताहरूले बताएका छन् ।

  • २१ बैशाख २०८३, सोमबार १५:१६ प्रकाशित