काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए । बैठक पार्टी कार्यालय च्यासलमै बस्ने उनको...
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ विरुद्धको आन्दोलनको मोडालिटी परिवर्तन गरेको छ । आज बसेको सचिवालय बैठकले आन्दोलनको मोडालिटी परिवर्तन गरेको उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा नोटबन्दी नगर्ने स्पष्ट पारेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि पनि नोटबन्दी गर्नुपर्ने आवाज सतहमा आएपछि मन्त्री वाग्लेले त्यो उपयुक्त विकल्प नभएको स्पष्ट हुन् । केही नीति निर्माण तहका अधिकारीले पनि...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले अत्यन्त जरुरी...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ । छलफल बिहान ११ बजेदेखि जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ । सोमबार गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट गरेको गभर्नरका स्वकीय सचिव शरण कुमार अधिकारीले जानकारी दिए । ‘गभर्नरज्यूले...
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबिच भेटवार्ता भएको छ । बुढानिलकण्ठस्थित सभापति लामिछानेको निजी निवासमा मंगलबार भएको भेटमा वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास तथा प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा...
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । मंगलबार बिहान ११ बजेको लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो पार्टी कार्यालयमा सुरू भएको हो । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि दोस्रो पटक एमालेको सचिवालय...
काठमाडौं । संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक...