काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा दिगो शान्ति र समृद्धि हासिल गर्न सके महान् सहिदहरु प्रति सच्चा बलिदान हुने विश्वास व्यक्त गरेकि छिन् । सहिद दिवस २०७८ को अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले शहिदको बलिदानद्वारा प्राप्त...
काठमाडौं । आजका लागि बोलाइएको संसद बैठक अचानक स्थगित भएको छ । कोरोना जोखिमको कारण देखाउँदै आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको भएको हो । १० दिन पर सारिएको बैठक अब माघ २६ गते बस्नेछ । शनिबार संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ,...
पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, निर्वाचन आयोग, राष्ट्रपति विद्यादेवी भण्डारी र स्वयम आफ्नै पार्टी नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने दबाब बढाउँदा प्रधामन्त्री देउवा चेपुवामा परेका छन् । सत्तारुढ गठबन्धनका...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।बेलायतले गतसाता...
काठमाडौं । काँग्रेस केन्द्रीय समितिको बैठक सकिएको छ। आज भर्चुअल माध्यमबाट बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन...
काठमाडौं । स्थानीय तहको निर्वाचन समयमै गर्न चौतर्फी दबाब आएपछि गठबन्धनको बैठक भोलि शनिबार बस्ने भएको छ । निर्वाचनबारे गठबन्धनभित्र फरकफरक मत रहँदा देखिएको अन्योलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बस्ने भएको हो । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा,...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति जम्बो भएपछि सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दैछन् । अपरान्ह ३ बजेपछि भर्चुअल माध्यमबाट बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको एकमात्रै एजेण्डा रहेको बताइएको छ ।केन्द्रीय...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा नबसी सार्वजनिक कार्यक्रममा सहभागी हुनु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा भर्खरै सम्पन्न भएको राष्ट्रिय...