राजनीति


स्थानीय तह निर्वाचन २०७९ : मत र पदमा पहिलो भएको काँग्रेसको निष्कर्ष

नेपाली काँग्रेस स्थानीय निर्वाचनमा मत र पदमा पहिलो भएको दाबी गरेको छ । पार्टीको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले आज सार्वजनिक गरेको प्रतिवेदनमा मत र पदमा पहिलो भएको दाबी गरिएको छ । काँग्रेस...

कुनै पनि हालतमा राजसंस्था पुनस्स्थापन हुँदैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण समाप्त भएको बताएका छन् । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा पत्र लेखेको पनि बताए । कुनै...

अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल चार्ल्स काठमाडौंमा

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आएका छन् ।उनी अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका...

महिला हिंसा अन्त्य गर्न माग

राष्ट्रियसभा सदस्य बीना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक मान्यतालाई अपेक्षा गरेअनुसार परिवर्तन गर्न नसक्दा महिलामाथि उत्पीडन, अत्याचार नरोकिएको बताएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा...

संसदको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रवि लामिछाने

काठमाडौं । चर्चित संचारकर्मी रवि लामिछाने संसदीय निर्वाचन लड्ने चर्चाले चल्न थालेको छ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले शान्दार जित निकाले पछि लामिछाने पनि हौसियका छन् । केहीले संघीय सांसदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसेका छन् । लामिछानेले...

कांग्रेस पोखरामा सभापति र सचिवको लडाई : विजुक्छेविरुद्ध थापाले अनुशासन समितिमा उजुरी दिने

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समिति भित्रको  विवाद बढ्दै गएको छ । सचिव गणेश बहादुर थापालाई महानगर समिति सभापति सुरेन्द्रमान विजुक्छेले स्पष्टिकरण सोधे पछि दुइ नेताबीच अहिले जुहारी चलेको छ । लेटर प्याड र छापको दुरुपायोग गदैँ बक्तब्य जारी गरेको भन्दै...

प्रचण्ड भेट्न खुमलटारमा पुगे अमेरिकी राजदूत बेरी

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरी नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । अहिले राजदूत बेरी र अध्यक्ष दाहालबीच भेटवार्ता जारी छ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए...

जिसस कञ्चनपुरमा कांग्रेसको प्यान निर्विरोध चयन

कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरमा नेपाली कांग्रेसको प्यान नै निर्वाचित भएको छ । कांग्रेसले जिससमा प्रमुखमा दुर्गादत्त बोहरालाई उठाएको थियो । अरु दलले उम्मेदवार नउठाए पछि बोहरा नेतृत्वको टिम निर्विरोध निर्वाचित भएको हो । उप्रमुखमा कांग्रेसकै राजकुमारी...

आज पनि संसद बैठक : चार मन्त्रालयको बजेटमाथि छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय,...