राजनीति

मन्त्री परिवर्तन छिट्टै हुन्छ : नेकपा एस अध्यक्ष नेपाल

सप्तरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री हेरफेर हुने बताएका छन् । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री...

मेयर बालेन भन्छन्,‘घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए फिर्ता पठाउँछौ’

काठमाडौं । काठमाडौंमा फोहोर व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा सघाउन महानगरबासीलाई सार्वजनिक अपील जारी गरेका छन्। सामाजिक सञ्जालमा मंगलबार एक सन्देश जारी गर्दै उनले अब काठमाडौंको...

जबरा विरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेको छ । आज (मंगलबार)बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर...

पार्टीका केही नेताहरूले बदनाम गराउन खोजे : मन्त्री आले

  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केही नेताहरूले आफूलाई बदनाम गर्न खोजेको बताएका छन् । मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुननिर्माण कार्यको क्षमा पूजा सहित शिलान्यास कार्यक्रममा मन्त्री आलेले...

लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापन पत्र

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। विभिन्न माग राख्दै लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ​ लोसपाले थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा...

गण्डकी सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुने

पाेखरा । आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गदैँछ । सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउसो ३ बज प्रदेश सभामा पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रदेश...

आज पनि बस्दै प्रतिनिधिसभा बैठक, यस्तो छ बैठकको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बिहान ११ः३० बजे बस्ने बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन...