काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन परिणामबाट आत्तिनुपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रारम्भिक चुनावी परिणामबाट आत्तिनुपर्ने...
पोखरा । कास्कीको मादी गाउँपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मत परिणम अनुसार नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार देवी जंग गुरुङले निरन्तर अग्रता लिइरहेका छन् । नेकपा एमालेका शिव कुमार गुरुङलाई देवीले ९२९ मतले पछि पारेका छन् । देवीले...
काठमाडौं । मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसअघि साढे २ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । त्यसपछि अपराह्न ४ बजे संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्ने कार्यसूची रहेको छ । प्रतिनिधि...
बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा एमालेका देवकुमार नेपाली विजयी भएका छन् । नेपाली माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । नेपालीले ५७३५ मत ल्याउँदा अर्यालले ५१३५ मत ल्याए । नेपाली अघिल्लो पटक पनि मेयरमा निर्वाचित भएका...
पोखरा । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना जारी छ । देशभर जारी मतगणनामा हालसम्म काँग्रेसले धेरै पालिका जितेको छ । कांग्रेसले हालसम्म देशभरका ११९ पालिका प्रमुख र ११४ उपप्रमुखमा जितेको छ । नेकपा एमालेले ७२ पालिका प्रमुखमा...
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता थप फराकिलो बनाएका छन् ।आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार २४१ मत पाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ७८८ मत अन्तरले...
पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता फराकिलो पार्दै लगेका छन् । आचार्य १२ सय ८५ मतले अगाडि छन् । आज मंगलबार बिहान ८ बजेसम्म २० हजार ६६० मत गन्दा आचार्यले ८ हजार ५६३ मत ल्याउँदै...
पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका घनश्याम सुबेदी र देउकुमारी गुरुङ ‘चिजा’ निर्वाचित भएका छन् । तीन हजार ८३६ मत प्राप्त गर्दै सुबेदीले गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार रहेका कांग्रेसका लक्ष्मीप्रसाद बराललाई...
पोखरा । पोखरा महानगरमा मतगणना जारी छ । १३ हजार ६४३ मत गणना हुदाँ धनराज आचार्यले अग्रता झनै बढाएका छन् । आचार्यले ५ हजार ७४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतित्द्धन्द्धि नेकपा एमालेका कृष्ण बहादुर थापाले ५ हजार ७८ मत पाएका छन् । आचार्यले मतान्तर बढाएर...