राजनीति


मन्त्रीका आकांक्षीको भिडन्तले एकीकृत समाजवादी र जसपामा आन्तरिक विवाद उत्कर्षमा

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई...

मन्त्री फेर्नेमा विवाद छैन, हाम्रो निर्णयले अरू पार्टीमा भूकम्प गयो : माधव नेपाल

‘काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै गीत गाउँदा आफूहरूले धोका पाएको टिप्पणी गरेका छन्। नेकपा एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

इम्बोस्ड नम्बर ठेक्काबारे छानबिन गर्न अख्तियारमा उजुरी

राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ । उजुरीमा अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ । युवा संघमा अवद्ध नेता कार्यकर्तासहित...

प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिदैँ रञ्जु दर्शना

काठमाडौं । आगामी प्रतिनिधिसभाको निर्वाचनमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन् । रञ्जुले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने...

७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्न योगेश भट्टराईको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा...

सञ्चार मन्त्रालयलाई गोकुल बाँस्कोटाको सुझाव : घुम्ती शिविर होइन दारू शिविर राखे हुन्छ

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सञ्चार मन्त्रालयको धुम्ती शिविरप्रति प्रश्न उठाएका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘सञ्चार मन्त्रालयको घुम्ती शिविर छ। बरु दारु शिविर राखे हुन्छ। प्रष्ट छ कुरा, त्यसका...

प्रधानमन्त्रीलाई फोहोर व्यवस्थापनमा पहल गरिदिन गगनको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महानगर र शहरी विकास मन्त्रालयले मात्रै फोहोर व्यवस्थापन...

अर्थमन्त्रालयले गठन गर्यो सेयर बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति

काठमाडौं । सरकारले सेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति बनाएको छ । अर्थमन्त्रालयले घितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा समिति गठन गरेका हुन् । सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्रबैंकबाट १र१ जना प्रतिनिधि रहने बताइएको छ । पछिल्लो...

बाबुरामकी छोरी मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्दैँ

काठमाडौं । जनता समाजवादीले पार्टीमा आगामी संघको चुनावमा मानुषी यमी भट्टराईलाई चुनाव लडाउने गृहकार्य गरिरहेको बताएको छ । पार्टीकी नेता एवम् पूर्व विद्यार्थी नेता मानुषी काठमाडौंबाट चुनाव लड्ने भएकी छिन् । आगामी प्रतिनिधि सभा चुनावमा मानुषीले काठमाडौं क्षेत्र...