राजनीति


निर्वाचनका लागि १ लाख म्यादी प्रहरी मागः यस्ता छन् म्यादी प्रहरीले पाउने सेवा सुविधा

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसँगै प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । हिजो (मंगलबार) प्रहरी प्रधान कार्यालयले निर्वाचनका लागि म्यादी प्रहरी आवश्यक पर्ने भन्दै दरखास्त आह्वान गरेको हो । म्यादी प्रहरी...

एमाले अव चुनाव केन्द्रितः गिरी

रुपन्देही । नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले पार्टी अव निर्वाचन केन्द्रित भएको भन्दै सोही अनुसार परिचालित हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।पाँचदलीय गठबन्धनलाई परास्त गर्ने गरी एमालेले आफ्नो चुनावी अभियानलाई अघि बढाउने पनि उनले जानकारी दिए...

एमालेले बोलायो संसदीय दलको आकस्मीक बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्ने बताइएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले...

संसदको हिउँदे अधिवेशन अन्त्यः अब के होला प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको चालू अधिवेशन अन्त्य गरेकी छन्।मन्त्रिपरिषद्‌को सिफारिसमा मंगलबार राती १२ बजेदेखि लागु हुनेगरी राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् । यस्तै संसद सचिवालयले अधिवेशन अन्त्य भएकाले...

गण्डकीका सभामुखले भने, ‘जव गण्डकीमा कार्यक्रम हुन्छ अनि संघमा बस्नेहरुमा ….’

पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेशमा हुने कार्यक्रमलाई लिएर बेलबखत संघ सरकारमा बस्नेहरुमा भूकम्प जाने गरेको टिप्पणी गरेका छन् । पोखरामा भेला भएका ६ वटा प्रदेशका भौतिक पूर्वाधार र यातायत हेर्ने मन्त्री र सचिवहरुको अन्तरप्रादेशिक...

सातै प्रदेशका भौतिक पूर्वाधार र यातायात मन्त्री पोखरामा, संघले अधिकार नदिएको गुनासो

पोखरा । सात वटै प्रदेशका भौतिक पूर्वाधार र यातायात क्षेत्र हेर्ने मन्त्री र सचिव पोखरामा भेला भएका छन् । यि मन्त्रालयले सम्पादन गर्ने कार्यक्षत्रमा देखिएका अप्ठायाराका विषयलाई लिएर गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयले अन्तर...

अबको दुई वर्षमा देशका सबै घरमा बिजुली : मन्त्री भुसाल

सर्लाही । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अबको दुई वर्षभित्रमा देशका सबै घरमा बिजुली बत्ती पुर्याउने प्रतिवद्धता गरेकी छन्। सर्लाहीको नवलपुरमा निर्मित १३२/३३ केभी सवस्टेसनको आज उद्घटन गर्दै मन्त्री भुसालले अब जस्तोसुकै दुरदराजका नागरिकले...

‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्दैन, एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ’:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ककसैको बैसाशी टेक्न नपर्ने भन्दै चुनावमा एक्लै लड्ने र एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका छन् । आज मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष...

विवेकशील साझाका २६ केन्द्रीय सदस्य बर्खास्त(नामसहित)

काठमाडौं विवेकशील साझा पार्टीका २६ जना केन्द्रीय सदस्य बर्खास्त भएका छन् । कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई पद मुक्त गरेको बताइएको छ । बागमती प्रदेश...