राजनीति


चितवन कांग्रेसका नेता कार्यकर्ता भन्छन्, ‘भरतपुरमा रेणुलाई भोट हाल्दैनौ’

काठमाडौं। चितवन कांग्रेसका नेता कार्यकताले भरतपुर महानगरपालिका रेणु दाहाललाई भोट नहाल्ने बताएका छन् । यसपाली भरतपुर महानगरपालिको प्रमुख कांग्रेसले पाउनुपर्ने दाबी गर्दै आएका नेता कार्यकर्ताले यस्तो बताएका हुन् । उनीहरुले स्थानीय तहमा जबजस्ती गठबन्धन र...

विष्णु पौडेलले भने,‘एमाले एक्लै लड्छ एक्लै जित्छ’

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले एक्लै लडेर एक्लै जित्ने दाबी गरेका छन् । आफुहरुले जनमतमा विश्वास गर्ने भन्दै एमालेलाई कसैको सहारा नचाहिने भन्दै उनले एक्लै लड्ने बताएका हुन्। एमालेसँग सिंगल लड्न सकिँदैन भनेर अन्य दलले गठन्धन गरेर...

कुलमानको आपत्ति : भने, ‘मेरो सहमति विपरीत तस्बिर राखियो’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माओवादीले चुनावी पोस्टरमा राखेको तस्बिरप्रति आपत्ति जनाएका छन् । चुनाव लक्षित पोष्टरमा नेकपा माओवादी केन्द्रले घिसिङको तस्बिर राखेर सार्वजनिक गरेको छ। सो पोष्टरमा सहमति बिना आफ्नो तस्बिर प्रयोग...

कमल थापाकी छोरी प्रतिष्ठाले पनि त्यागिन राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा त्यागेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्य समेत नरहने गरि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट राजीनामा...

नेकपा ‘एस’ ले कर्णालीमा पाँच स्थानीय तह पाउने पक्का

सुर्खेत । स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले पाँच स्थानीय तह पाउने भएको छ । सत्ता गठबन्धनले तय गरेको भागबण्डा मापदण्डअनुसार नेकपा एसले कर्णालीका चार जिल्लाका पाँच पालिकामा प्रमुख पदको उम्मेदवार पाउने पक्का भएको हो ।मंगलबारको सहमति कार्यान्वयन...

माओवादीको चुनावी पोस्टरमा कुलमान घिसिङको तस्वीर प्रयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनावी पोस्टरमा कुलमान घिसिङको तस्वीर राखिएको छ । माओवादीले जनतालाई आफुतर्फ आर्कषित गर्न निर्वाचनलाई लक्षित गरी बनाएको प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई प्रयोग गरेको हो । माओवादी अध्यक्ष...

चुनावी घोषणापत्रबारे छलफल गर्दै काँग्रेस

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको मुख्य एजेण्डामा स्थानीय तह...

यस्तो छ गठबन्धनको उच्च संयन्त्रले गरेको निर्णयहरु (सूचीसहित)

काठमाडौं । हिजो साँझ अबेर बसेको सत्ता गठबन्धनको बैठकले महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख केन्द्रबाटै तय गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन आउन ३० दिन मात्र बाँकी रहेको बेला अझै सिट बाँडफाँटको टुंगो लगाउन नसकेको गठबन्धनले महानगरपालिका र...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा : भागबन्डाको अन्तिम टुंगो लाग्ने

काठमाडौं । स्थानीय तह निर्वाचनमा भागबन्डाको अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपरान्ह साढे ४ बजेबाट गठबन्धनको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । बैठकमा...