काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृयदेश त्रिपाठीले नेकपा एमालेसँग आफ्नो पार्टीको सिट तालमेल हुने बताएका छन् । “नेकपा एमालेसँग तालमेलबारे प्रारम्भिक छलफल भएको छ । तर मूर्त रुप लिइसकेको छैन । मुलुकको निर्वाचन प्रणालीका कारण कुनै पनि दलको एकल बहुमत...
काठमाडौं । सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ। आगामी ४ मंसिमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुरयाउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका...
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले आगामी संघीय र प्रदेशसभाको निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा आज पार्टीको सम्पर्क समन्वय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकलाई...
पोखरा । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसंग ओलीकै निवास पुगेर लामो छलफल गरेका छन् । राजतन्त्रको पक्षमा खुलेर लागेका पूर्व अध्यक्ष मिश्र र पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली...
पोखरा । आउँदो ४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले तयारी सुरु गरेको छ । त्यस क्रममा कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’मा आकांक्षीहरुले पार्टी समितिमा नाम टिपाएका...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् । सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र...
काठमाडौं । प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय चुनावमा ६० र प्रदेश चुनावमा १२० सीट दाबी गरेको बताएका छन् । पार्टीका उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई काठमाडौं सम्बोधन गर्दै प्रचण्डले कार्य दल बैठकमा माओवादी नेताहरुले संघमा...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले कुनै प्रकारको गठबन्धनको पक्षमा नरहेको बताएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागद्वारा सोमबार काठमाडौंमा आयोजित पत्रकारसँग अन्तरसंवाद कार्यक्रममा महासचिव पोखरेलले भने, “कुनै...