काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् । बुधबार थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् । उनले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को परिच्छेद ८ को दफा ३०...
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा नेपाली कांग्रेसबाट ५ जनाले उम्मेदवारी दिने आकांक्षा राखेका छन् । पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि आवेदन माग गर्दा बुधबार दिउँसो २ बजेसम्म केन्द्रीय...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेतासँग छलफल गर्ने भएकी छिन्। माओवादी नेतालाई राष्ट्रपति भण्डारीले अहिले दिउँसो साढे २ बजे शितल निवासमा डाकेकी हुन्। माओवादी नेताहरु केहीबेरमा शितल निवास पुग्ने...
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ६४ प्रश्नको सामना गर्दैछन् । जबराको बयान भर्खरै सुरू भएको छ । बिहान ११ बजेदेखि नै महाअभियोग सिफारिस समितिको बैठक बस्ने भनेपनि निर्धारित समयभन्दा करिब डेढ घण्टापछि बयान सुरू गरिएको हो । बोलाकै बेला...
कैलाली । सुदूरपश्चिम सरकारको प्रदेश स्वरोजगार कोषले चालु आर्थिक वर्ष २०७९ ८० मा चार हजार युवालाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरी व्यवसायी बनाउने भएको छ । प्रदेश स्वरोजगार कोषले धनगढीमा पत्रकारसँग गरेको अन्तर्क्रिया ‘सरकारको मुख्य ध्यानस् घरघरमा स्वरोजगार...
चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ को फोटोसहितको ब्यानर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त ब्यानरमा कट्टेल चुनाव लड्ने खुलाइएको छ । उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उनको उम्मेदवारी...
काठमाडौं । गत शुक्रबारबाट रिलिज भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ले दैनिक सो बढाउँदै लगेको छ । सुरुमा चलचित्रले तुलनात्मक रूपमा अन्य सिनेमाले भन्दा कम सो पाएको थियो ।सोही कारण ‘प्रकाश’को निर्माण पक्षले सो बाँडफाँटमा विभेद भएको भन्दै पत्रकार सम्मेलन...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । नेपाली फिल्मकी अभिनेत्री तथा निर्माता समेत रहेकी थापाले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । मंगलबार थापाले...
पोखरा । नेपाल तरुण दल जिल्ला समिति कास्कीका सदस्य बिक्रम गुरुङ्गले प्रदेश सांसद हुन आकांक्षा देखाएका छन् । पोखरा ३१ पचभैया निवासी गुरुङ्गले आगामी मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि आवद्ध दल नेपाली कांग्रेसबाट सांसद हुने आकांक्षा राखेका...