राजनीति


मोरङ ३ बाट निर्वाचन लड्ने रेखा थापाको घोषणा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । नेपाली फिल्मकी अभिनेत्री तथा निर्माता समेत रहेकी थापाले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । मंगलबार थापाले...

तरुण नेता बिक्रम गुरुङ्ग प्रदेश सांसदका आकांक्षी

पोखरा । नेपाल तरुण दल जिल्ला समिति कास्कीका सदस्य बिक्रम गुरुङ्गले प्रदेश सांसद हुन आकांक्षा देखाएका छन् । पोखरा ३१ पचभैया निवासी गुरुङ्गले आगामी मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि आवद्ध दल नेपाली कांग्रेसबाट सांसद हुने आकांक्षा राखेका...

गठबन्धन सिट बाडफाड : दोस्रो शक्ति बनेर प्रधानमन्त्री बन्ने प्रचण्डको महत्वाकांक्षा

काठमाडौँ । नेकपा (एमाले)ले आउँदो सङ्घीय संसद्को चुनाव जितेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भन्दै अघि बढे तापनि सत्तारुढ गठबन्धनले भने अहिलेसम्म कसैलाई भावी प्रधानमन्त्री तोकेको छैन। नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा र माओवादी...

सिंहदरबारमा जबरा : न्यायिक समितिमा बयान दिने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सिंहदरबारमा बयान दिदैं छन् । महाभियोग लागेका जबरा बयान दिन सिंहदरबार पुगेका छन् । तर महाभियोग सिफारिस समितिको बैठक अझै सुरु नभएको जनाइएको छ । बैठक ११ बजे बस्ने भनिएको थियो । राणा निर्धारित...

विनोद चौधरीसंग प्रतिष्प्रर्धाका लागि तयार छुँ , हृदयेश त्रिपाठी

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृयदेश त्रिपाठीले नेकपा एमालेसँग आफ्नो पार्टीको सिट तालमेल हुने बताएका छन् । “नेकपा एमालेसँग तालमेलबारे प्रारम्भिक छलफल भएको छ । तर मूर्त रुप लिइसकेको छैन । मुलुकको निर्वाचन प्रणालीका कारण कुनै पनि दलको एकल बहुमत...

गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बस्दै, पछि नहट्ने दलहरुको अडान

काठमाडौं । सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ। आगामी ४ मंसिमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुरयाउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका...

माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक बस्दै

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले आगामी संघीय र प्रदेशसभाको निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा आज पार्टीको सम्पर्क समन्वय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकलाई...

ओलीलाई भेटेका रवीन्द्र मिश्रलाई प्रश्न : एमालेसंग आफूलाई सहयोगको प्रस्ताव राख्नुभएको हो ?

पोखरा । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसंग ओलीकै निवास पुगेर लामो छलफल गरेका छन् । राजतन्त्रको पक्षमा खुलेर लागेका पूर्व अध्यक्ष मिश्र र पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली...

कांग्रेसबाट कास्की २ ‘ख’ मा उम्मेदवार बन्न प्रत्यक्ष तर्फ ५ र समानुपातिक तर्फ १३ आकांक्षी

पोखरा । आउँदो ४  मंसिरमा हुने प्रदेश सभा  र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले तयारी सुरु गरेको छ । त्यस क्रममा कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’मा आकांक्षीहरुले पार्टी समितिमा नाम टिपाएका...