काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सी बुधबारसम्ममा गठबन्धनभित्र सीट भागबन्डाको टुंगो लाग्ने बताएका छन् । पार्टीको उपत्यका विशेष कमिटीको बैठकमा बोल्दै सीट संख्या टुंग्याउने नजिकनजिक पुगेको उनले बताएका हुन् । ‘आज...
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ ‘ख’मा प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारका आकांक्षीले नाम टिपाएका छन् । प्रत्यक्षमा ७ र समानुपातिकमा २२ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाएका हुन् । प्रत्यक्ष तर्फ नाम दर्ता गर्नेमा पार्टी जिल्ला पदाधिकारी...
काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल सुरु भएको छ । सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल चलिरहेको छ । नागरिकता विधेयका विषयमा छलफल गर्न...
काठमाडौँ । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरूमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै विश्वविद्यालयमा यसरी प्राध्यापकहरूमाथि आक्रमण हुनुले तथा अराजकता मौलाउनुले...
काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आईतबार साँझ ओली निवास बालकोटमा भएको भेटवार्तामा करि अढाई घण्टा छलफल भएको मिश्रले जानकारी गराएका छन् । भेटवार्ताका क्रममा आसन्न निर्वाचन,...
काठमाडौँ । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका हुन् । कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम रायमाझी...
सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयका अनुसार...
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री समेत रहका कांग्रेस सभापति शेरबहादुर देउवा सहितका पदाधिकारीहरुले सोमबार दिउँसो २ बजे राष्ट्रपतिसँग भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्रीका...