राजनीति


कास्की कांग्रेस : क्षेत्रनम्बर १ ‘क’ मा प्रत्यक्षमा ८ र समानुपातिकमा १२ आकांक्षी (नामावली सहित)

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्रनम्बर १ 'क' मा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ ८ जनाले नाम टिपाएका छन् । पार्टीले मंसिर ४ गते हुने प्रदेश निर्वाचनका लागि आज आकांक्षी उम्मेदवारहरुको नाम संकलन गरेको थियो । उम्मेदवार बन्न आकांक्षा देखाउनेमा...

माओवादी केन्द्रका महासचिव देव गुरुङलाई प्रश्न : सिट बाँडफाड गर्न गठित कार्यदलले किन काम गर्न सकेन ?

पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपाली कांग्रेससंगको सहकार्य टुट्न पनि सक्ने संकेत गरेका छन् । उनले कांग्रेसको व्यवहारले नै उसंगको सहकार्य रहने या टुट्ने भन्ने निक्र्योल गर्ने प्रतिक्रिया दिए । केन्द्रखबरले ‘सिटबाँडफाँड गर्न गठित कार्यदलले...

सांसदसहित समाजवादी र माओवादीका यी नेता एमाले प्रवेश गर्दै

धनगढी । कञ्चनपुरमा संघीय र प्रदेश सांसदसहित नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका नेता एमाले प्रेवेश गर्दैछन् । एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका पूर्वसुदूरपश्चिम...

आज विधायन समितिमा छलफल हुँदै नागरिकता विधेयक

काठमाडौं । नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विद्येयक पुर्नविचारका लागि फिर्ता पठाएकी थिइन् । मध्यान्ह १२ बजेका लागि समितिको बैठक बोलाइएको समिति सचिव मनोजकुमार गिरीले जानकारी दिएका छन् ।...

कर्णालीका दुई मन्त्रीले आज शपथ लिदैं

सुर्खेत । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन । सो शपथ लिएसँगै कर्णाली प्रदेशका सबै...

नवौं राष्ट्रिय खेलकुद सफल बनाउने दलका खेलकुद भातृ संगठनको प्रतिवद्धता

पोखरा । गण्डकी प्रदेशमा आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन विभिन्न राजनितिक दलका खेलकुद भातृ संगठनहरुले प्रतिवद्धता जनाएका छन् । प्रदेश खेलकुद परिषद, गण्डकीले आइतबार पोखरामा आयोजना गरेको सामुहिक सर्वपक्षिय भेलामा उनीहरुले यस्तो प्रतिवद्धता...

राप्रपा नेपाललाई तीर चुनाव चिह्न नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको छ । आइतबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश दिएको हो । थापाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै यसअघि पनि सर्वोच्च अदालतमा...

ओलीको संयोजकत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

काठमाडौं । एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गरेको छ । आज बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि गरेको छ । कमिटीको सचिवमा विष्णु रिमाल चयन भएका छन् । एमालेले...

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् । नेकपा (माओवादी केन्द्र) संसदीय...