राजनीति


पौडेलले देउवालाई भने–महाधिवेशनमा प्रशासनको दुरुपयोग नहोस्

काठमाडौं। नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा सत्ताको दुरुपयोग भएको आशंका गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । शुक्रबार बिहान नेता पौडेलको नेतृत्वमा महामन्त्री...

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । बैठकमा विधान महाधिवेशन र चालु संसदमा पार्टीको भूमिकाबारे छलफल हुने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले विधान...

किरणको नम्बर सुरेन्द्रको मोवाईलमा ब्लक !

पोखरा । पोखराको लेकसाईडमा रहेको माउण्ट कैलाश रिसोर्टमा बुधबार विहान प्रेस चौतारी कास्कीले एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसंग पत्रकार भेटघाट कार्यक्रम राख्यो । गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, इन्द्रलाल सापकोटा र राजिव पहारीसहित मञ्चमा रहेका...

एमसीसीको प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र भैरहेको छः प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र भैरहेको दाबी गरेका छन् । आज  बिहान जनयुद्धका सहिद सुरेश वाग्ले ९वासु०को २२औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारीहरुले...

दोस्रो तहका नेताको कमजोरीले एमाले विभाजन : सुरेन्द्र पाण्डे

पोखरा  । एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले दोस्रो पुस्ताका नेताहरुको कमजोरीले एमाले विभाजन भएको बताएका छन् । बुधबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । शीर्ष नेताहरुको पछि लाग्नु नै...

एमालेसंग एक्लै लड्ने कांग्रेसको हिम्मत छैन : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई एमालेसंग एक्लै निर्वाचन लड्ने हिम्मत नभएको बताएका छन् । विगतमा पनि माओवादी केन्द्रसंग मिलेर आफूहरु विरुद्ध निर्वाचन लढेको चर्चा गरेका उनले त्यसो गर्दापनि उसलाई फाइदा नभएको टिप्पणी गरे ।...

वाईसीएलको संयोजकमा देवकोटा चयन

पोखरा। सत्तारुढ नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग ९वाईसीएल० संयोजकमा सुमन देवकोटा चयन भएका छन् । वाईसीएलको आज बसेको पहिलो पूर्ण बैठकले देवकोटालाई संयोजक तोकेको हो ।त्यस्तै सह–संयोजकमा सुबोध सेर्पालीलाई चयन गरिएको छ । राष्ट्रिय...

एमाले अध्यक्ष ओली आज पोखरा आउदैँ

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउदै छन् । नेकपा एमाले कास्की जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा आउने लागेका हुन् । पार्टी विभाजन पछिको पहिलो पटक पोखरामा...

कांग्रेस पोखरा महानगर सभापतिमा ६ जनाको उम्मेद्वारी घोषणा

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत २७ भदौमा स्थानीय तहमा निर्वाचन हुँदैछ । पोखरा महानगरपालिकामा नेपाली कांग्रेसको नेतृत्व गर्न सोमबारसम्म ६ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । गंगाधर पराजुली, रामराज लामिछाने, मोहनप्रसाद बास्तोला, सुरेन्द्रमान...