राजनीति


राष्ट्रिय सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ...

चोलेन्द्रको बयान भोलि पनि

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबार पनि बयान लिने भएको छ । बुधबार उनको बयान नसकिएपछि भोलि बिहीबार पनि लिने समितिका सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए । समितिले जबरालाई...

जबराको आरोप : भने, ‘पूर्वप्रधानन्यायाधीशहरुले सर्वोच्चमा भाग खोज्छन् ’

काठमाडौँ । महाभियोग सिफारिस समितिलाई बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विभिन्न आरोपहरु लगाएका छन् । महाभियोग सिफारिस समितिको बुधबारको बैठकमा बयान दिने क्रममा जबराले पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्च अदालतमा भाग खोज्ने गरेको...

विगतका गिरिजा प्रसाद कोईराला जस्तै हालका गगन थापा !

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कास्कीमा उम्मेद्वारी दावी गरेको सार्वजनिक भएसंगै यसको चर्चा देशैभर चलेको छ । तर, गगनको उम्मेदवारी दावी पेश गरिदिएका कांग्रेस कास्कीका सचिव भानु ढकालले भने उनले कास्कीमा उठ्न भन्दापनि यहाँका कार्यकर्ताको...

कास्की १ मा प्रत्यक्ष तर्फ कांग्रेसबाट १७ आकांक्षी (नामावलीसहित)

पोखरा । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्रनंम्बर १ मा प्रत्यक्ष तर्फ १७ जनाले नाम टिपाएका छन् । नाम टिपाउने केन्द्रीय महामन्त्री र पूर्वमन्त्री सम्म रहेका छन् । क्षेत्रीय समितिकोे मंगलबार बसेको बैठकमा ती नाम दर्ता भएका हुन्...

माधवको चेतावनी : ‘अरुको भर्‍याङ मात्र हुन चाहन्नौं, बरु एक्लै लड्छौं’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरु अरुको भर्‍याङमात्र नहुने बताएका छन् । गठबन्धनमा अपमान सैह्य नहुने भन्दै गठबन्धन गरेर कसैको निम्ति भर्‍याङमात्र नहुने प्रष्ट पारेका हुन् । । पार्टीनिकट युवासंघको मेची महाकाली अभियानको...

कास्की १ बाट उम्मेदवार बन्न काँग्रेस महामन्त्री गगन थापाले दिए आवेदन

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् । बुधबार थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् । उनले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को परिच्छेद ८ को दफा ३०...

प्रचण्डको क्षेत्रमा कांग्रेसबाट ५ जनाले उम्मेदवारी दिने

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा नेपाली कांग्रेसबाट ५ जनाले उम्मेदवारी दिने आकांक्षा राखेका छन् । पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि आवेदन माग गर्दा बुधबार दिउँसो २ बजेसम्म केन्द्रीय...

राष्ट्रपतिले माओवादी नेताहरुलाई शितल निवास बोलाइन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेतासँग छलफल गर्ने भएकी छिन्। माओवादी नेतालाई राष्ट्रपति भण्डारीले अहिले दिउँसो साढे २ बजे शितल निवासमा डाकेकी हुन्। माओवादी नेताहरु केहीबेरमा शितल निवास पुग्ने...