काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको नेताको विवादबारे छलफल सुरु भएको छ । विवादबारे छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभा सदस्यहरुलाई काठमाडौं बोलाएका थिए । अहिले ओली निवास गुण्डुमा छलफल जारी छ ।ओलीको बोलाहटमा संसदीय...
काठाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । सभापति थापा खड्कासँग भेट गर्न उनको गल्फुटारस्थित निवास पुगेका हुन् । सचिवालयका अनुसार सभापति थापा बिहान ११ बजे उपसभापति विश्वप्रकाश शर्माका...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले बिहीबार साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् ।प्रधान न्यायाधीशको सिफारिसलगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपतिबाट...
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् ।उनी बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिने भएका हुन् । दलका...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ । दिउसो ३ बजे पार्टी कार्यालय ललितपुरमा बस्ने गरी बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । सभापति गगनकुमार थापा...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबिच आज प्रि-बजेट छलफल हुने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल सुरु हुनेछ । आजको छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता...
काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका...
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। बैठकले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना छ।
पोखरा । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी प्रमुख सचेतक प्रकाश बरालले पाएका छन् । यसअघिका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि यो पद रिक्त थियो । गण्डकी प्रदेश कांग्रेस संसदीय दलका...