राजनीति


कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ । सभापति गगन थापाको सभापतित्वमा जारी बैठकमा समसामयिक राजनीति र पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा छलफल भइरहेका नेताहरूले बताएका छन् ।

संसदीय दलका सबै पदाधिकारीको पदपूर्ति गर्न सभामुखको सुझाव

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई संसदीय दलका पदाधिकारीहरूको पदपूर्ति गर्न सुझाएका छन् । सोमबार सिंहदरबारस्थित आफ्नो कक्षामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग...

रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न ‘कुलिङ पिरियड’ लागु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई कुलिङ पिरियड लागू हुने भएको छ । आइतबार सचिवालय बैठकले अनुमोदन गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ मा कुलिङ पिरियडको व्यवस्था...

मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय सार्वजनिक

काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन्...

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार नगरी हुबहु राष्ट्रपतिसमक्ष पठाउने

काठमाडौं । सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन)अध्यादेश २०८३ लाई कुनै परिमार्जन नगरी पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशलाई ‘हुबहु’ अगाडि बढाउने निर्णय गरेको हो। आइतबार मात्र...

बालेन नगएपछि राज्यव्यवस्था समिति बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नहुने भएपछि प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । समितिका कार्यक्षेत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

मन्त्रिपरिषद् बैठक जारी : ४ वटा मन्त्रालय खारेज हुँदै

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । आजको बैठकमा सरकारले मन्त्रालयको संख्या कटौतीसहित नयाँ मन्त्रालयको खाका पेश गर्ने बताइएको छ । सरकारले ४ वटा मन्त्रालय खारेज गर्दैछ । युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र संघीय मामला...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैं

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार आज दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने उक्त बैठकमा केन्द्रीय...

आवासको सुनिश्चित गरेर बस्ती खाली गरिएको हो, कोही पनि घरबारविहीन हुनुपर्दैन : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले सुकुमवासी बस्ती खाली गरिएको प्रष्ट्याएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नागरिकहरूलाई हटाउने उद्देश्यले सुकुमवासी...