राजनीति


सरकारमा जाने/नजाने पुस २६ कै दिन हामी निर्णय गर्छौ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस २६ कै दिन हामी सरकारबारे निर्णय गर्ने बताएका छन् ।बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताए । प्रधानमन्त्री पुष्पकमल...

प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगे माधव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सिंहदरबार पुगेका छन् । दुईजनाबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले अझै कुनै निर्णय...

सुदूरपश्चिम सरकार गठनका लागि प्रदेश प्रमुखले गरे आव्हान

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आव्हान गरेका छन् । प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सारेको छ।पुस २२ गते बस्ने भनिएको निर्धारित बैठक सारेर २८ गते पुर्‍याएको हो। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे बस्ने पार्टी कार्यालय सानेपामा बस्नेछ। प्रतिनिधिसभाको...

प्रधानमन्त्री दाहालको ‘निजी सचिव’ मा सहसचिव नवराज ढुंगाना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव नवराज ढुंगाना नियुक्त भएका छन् । उनलाई सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । सहसचिव ढुंगाना संघीय मामिला तथा सामान्य प्रशासन...

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा यादव

जनकपुरधाम ‌। नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सांसद सरोज यादव सर्वसम्मत निर्वाचित भएका छन् । मंगलवार बेलुकीसम्म जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो । उनी महोत्तरी क्षेत्र ४ (२)बाट निर्वाचित भएका हुन्...

नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।पत्रकार सम्मेलनको समय भने खुलाइसकिएको छैन...

प्रधानमन्त्री प्रचण्डले अखिल क्रान्तिकारीका पदाधिकारीलाई सम्बोधन गर्दै

काठमाडौं । हिजो मात्रै निर्देशनात्मक सम्बोधन गरेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने भएका छन् । कीर्तिपुरमा हुने माओवादी निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई विहान...

ए. समाजवादीमा सरकारको बिषयमा निर्णय गर्ने जिम्मा सचिवालयलाई

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिट्व्युरो बैठकले सरकारको बिषयमा आवश्यक निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ । मंगलबार काठमाडौंमा सम्पन्न बैठकले सरकारलाई समर्थन गर्ने वा विरोध गर्ने भन्ने सम्पूर्ण निर्णय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई...