पोखरा । स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो अग्रता कायम राखेका छन् । उनले १८ हजार ७०९ मतसहित अग्रता कायम राखेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार पद्मा अर्यालले १७ हजार ४३५ मत प्राप्त गरेकी छन् । अर्यालले अहिले...
पोखरा । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस,...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले नेकपा माओवादी केन्द्रसँग आफ्नो पार्टीको एकता हुने समाचार निराधार भएको बताएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका बीचमा एकता प्रक्रिया अगाडि बढाउन दुबै पार्टीका अध्यक्ष (प्रचण्ड...
पोखरा । स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ अहिलेसम्म ४० हजार ८४८ मत गणना भएको छ । जारी मत गणनामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो अग्रता कायम राखेका छन् । उनले १६ हजार ७३६ मत प्राप्त गरेका छन् । गुरुङका निकटम...
पोखरा । स्याङ्जा २ (२) प्रदेशसभा सदस्य तर्फ नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता लिएका छन् । उनले ३ हजार ८०० मत प्राप्त गर्दा कांग्रेसका महेश भट्टराईले ३ हजार ६७८ मत प्राप्त गरेका छन् । उनी श्रेष्ठ भन्दा १२२ मतले पछाडि छन् ।
पोखरा । स्याङ्जा क्षेत्रनम्बर २(२)को मतगणनाको प्रारम्भिक मतपरिणा आउदा नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले २ हजार ३३६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराइले २ हजार १४६ मत प्राप्त गरेका छन् । एमालेका...
पोखरा । स्याङ्जा क्षेत्रनम्बर २ को मतगणना जारी रहदा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले निरन्तर अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार गुरुङले १५ हजार ७० मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार पद्याकुमारी अर्यालले १२ हजार ९०९ मत प्राप्त...
धनगढी । बाजुरामा मतगणना रोकिएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र...
काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले मतान्तर बढाएका छन् । हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले दुई हजार नौ सय १० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी...