राजनीति


माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । माधव नेपालसहितका निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । अग्राधिकार प्राप्त उक्त रिट सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । अघिल्लो प्रतिनिधिसभामा सांसद रहेका माधवकुमार नेपालसहित...

प्रधानमन्त्री देउवाद्वारा कांग्रेस संस्थापक भट्टराईको शालिकमा माल्यार्पण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित बाडेगाउँमा रहेको कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गरेका छन् । भट्टराई आश्रम बाँडेगाउँमा सोमबार आयोजित भागवत महापुराण यज्ञमा पुगेका देउवाले भट्टराईको शालिकमा माल्यार्पण...

२८ मंसिरभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगको तयारी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको...

प्रतिनिधि सभामा प्रत्यक्षतर्फको मतगणना सम्पन्न : कुन दलले कति सिट जिते ? सूचीसहित

काठमाडौं । मङ्सिर ४ मा भएको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना १५ दिनमा सकिएको छ । सोमबार बिहान दोलखामा सम्पन्न मत गणनामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १६५ निर्वाचन क्षेत्रकै मत गणना सकिएर नतिजा सार्वजनिक भएको हो...

दोलखा अपडेट : माओवादीका कार्की विजयी

काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की विजयी भएका छन्। कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे भने शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त...

सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल हुने छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार...

दोलखा मतगणना : एमालेका शिवाकोटीले घटाए मतान्तर

काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । सोमबार विहानसम्मको मतगण्ना अनुसार कार्कीले ३३ हजार ६ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले...

एक अर्कालाई गलाउने रणनीतिमा कांग्रेस र माओवादी !

पोखरा । निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने क्रममा अब सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विभिन्न विकल्पमा बहस हुन थालेका छन् । कुनैपनि दलको स्पष्ट बहुमत नल्याएकाले संसदमा बहुमत पु¥याउन दलहरुका बीचमा समिकरण बनाउनु अनिवार्य बाध्यता छ । यही बाध्यतालाई...

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा धन्यवाद ज्ञापन

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले मंसीर ४ गते सम्पन्न निर्वाचनमा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा आज भएको पदाधिकारी बैठकबाट धन्यवाद...