सरकारमा जाने/नजाने पुस २६ कै दिन हामी निर्णय गर्छौ : माधव नेपाल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस २६ कै दिन हामी सरकारबारे निर्णय गर्ने बताएका छन् ।बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । उनले अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको बताए ।

  • २० पुष २०७९, बुधबार १५:२३ प्रकाशित