राजनीति


निष्ठाको राजनीति उदय भएको छ : उपसभापति गुरुङ्

स्याङ्जा । निर्वाचन क्षेत्र २ मा मतदान भएको १० दिनपछि भएको मतगणना शनिवार राती सम्पन्न भएको छ । ७१ हजार १ सय ९१ मतदान भएको स्याङ्जा २ मा संघ र प्रदेशमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट नेपाली काँग्रेसका...

कांग्रेसमा अन्तर्घात गर्नेको विवरण १५ पुसभित्र पठाउन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरेर १५ पुसभित्र विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको छ । आइतबार एक विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव...

संसदमा बहुमत पुर्‍याउनका लागि हाम्रै सिट संख्या निर्णायक : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा बहुमत पुर्‍याउन आफूहरु निर्णायक हुने बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा उनले सरकार गठनका लागि आफ्नो पार्टीले पाएको सिट संख्या निर्णायक हुने बताएका हुन् । ‘जनमत पार्टीले अहिले ल्याएको...

चुनावपछि पहिलो बैठकको तयारीमा गठबन्धन

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्ने तयारी भएको छ। प्रतिनिधि र प्रदेशसभाको सबै क्षेत्रको नतिजा आइसकेपछि बैठक बस्न लागेको हो। सबै क्षेत्रको नतिजा आइसकेपछि भोलिसम्ममा बैठक बस्न सक्ने प्रधानमन्त्रीको प्रेस सल्लाकार...

प्रतिनिधिसभातर्फ कांग्रेसले कुन प्रदेशमा कति सिट जित्यो ? (सूचिसहित)

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट ५७ जना प्रतिनिधिसभा सदस्य जितेको छ । १६५ निर्वाचन मध्ये ९१ मा उम्मेदवारी दिएको कांग्रेसले ६२ प्रतिशत नतिजा निकालेको छ । पाँच दलीय गठबन्धनका साथ चुनावी गएको कांग्रेसले ३४ सिट भने गुमाएको छ । कांग्रेसले...

देउवालाई ओलीको सन्देश : ‘पुतली जस्तो सरकार बनाउनु भन्दा सत्ता सहकार्य गरौं’

काठमाडौं । निर्वाचनको मत परिणामको आउने क्रम अन्तिमतिर रहेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ सरकार बनाउने गृहकार्यमा होमिएका छन् । सत्ता गठबन्धन भन्दा बाहिर रहेका साना दलहरुलाई साथमा लिएर सरकार बनाउनका लागि देउवा लगायत सत्तासीन दलका शिर्ष नेताहरु...

निर्वाचन समीक्षाका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुनेछ । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला...

धनराजलाई पद्माको बधाई : आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्

पोखरा । नेकपा एमालेकी सचिव पद्मा अर्यालले आफ्ना प्रतिस्पर्धी कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा बधाई दिएकी छन् । साथै कांग्रेस उपसभापति गुरुङको लोकतान्त्रिक निष्ठा माथि उनले केही संका समेत व्यक्त गरेकी छन् । आइतबार...

दोलखा अपडेट : माओवादीका गंगालाई एमालेका शिवाकोटीले पछि पारे

दोलखा । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । शिवाकोटीले नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई पछि पारेका छन् । आज बिहानको मत परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार कार्की एमालेका शिवाकोटीभन्दा...