काठमाडौँ । प्रतिनिधिसभामा १२ दलले सहभागि हुने भएका छन् । मंगलबार सकिएको मतगणनाअनुसार प्रत्यक्षमा न्यूनतम एक सिट र समानुपातिक तीन प्रतिशत मत ल्याएका सात दल राष्ट्रिय पार्टी बनेका छन् । कांग्रेस प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिटसहित प्रतिनिधिसभाको...
काठमाडौं । मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट निर्विरोध निर्वाचित भएका दीपक मनाङे उर्फ राजीव गुरुङ नेकपा एकीकृत समाजवादी पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका छन् । आज मंगलबार समाजवादीको कार्यालय काठमाडौँमा आयोजित कार्यक्रममा मनाङेलाई महासचिव बेदुराम भुसालले...
काठमाडौं । निर्वाचनपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र शशांक कोइरालाबीच भेटवार्ता भएको छ । प्रत्यक्षतर्फको निर्वाचन परिणाम आइसकेको र पार्टीभित्र संसदीय दलको नेता चयनका विषयमा बहस चलिरहेका बेला पौडेल र कोइरालाबीच भेटवार्ता भएको हो । मंगलबार बिहान...
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपाका प्रवक्ता खडग्बहादुर विश्वकर्माले...
काठमाडौं । नेकपा एमालेले आफुहरुमा सरकारमा नगई प्रतिपक्षमै बस्ने बताएको छ । अरूलाई समर्थन गरेर सरकार बनाउने, एमालेकै नेतृत्वमा सरकार बनाउने भनेर बाहिर आएका चर्चाप्रति कुनै सत्यता नरहेको भन्दै नेकपा एमालेका एक शीर्ष नेताले एमाले सरकारमा नजाने दावी गरेका...
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आज सकिने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना हिजो सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो...
पोखरा । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । गठबन्धनलाई निरन्तरता दिने दिने विषयमा स्भाविक निर्णय भएको नेकपा माओवादीका सचिव...
पोखरा । मनाङ २ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङेले एक विज्ञप्ती जारी गदै नेकपा एस प्रवेश गरेको जनाएका छन् । मनाङे नेपाली कांग्रेस र नेकपा एमालेको समर्थन...
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आएलगत्तै सोमबार सत्ता गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही समयअघि बैठक सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले जनाएको छ । बैठकमा कांग्रेस...