राजनीति


जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद सचिवालयका महासचिव भरतप्रसाद...

आयोगले दलसँग माग्यो समानूपातिक सांसदको नामावाली

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली मागेको छ । बिहीबार आयोगले समानुपातिक तर्फबाट उम्मेदवार निर्वाचित गराउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरेको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार...

अहिलेको संसदमा एमाले प्रतिपक्षमा रहन्छ : सुरेन्द्र पाण्डे

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको संसदमा एमाले प्रतिपक्षमा रहने बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् ।एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार...

एमालेको सचिवालय बैठक (भोलि) शुक्रबार

काठमाडौं । नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक बोलाएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका...

रास्वपा कार्यकर्ताहरुद्वारा पार्टी कार्यालयमा धर्ना

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक सांसद चयनका लागि कार्यकर्ताले खबरदारी गरेका छन् । समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् । प्रत्यक्षतर्फ सात...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ । शनिबार दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगरमा बस्ने बैठकमा निर्वाचनको समीक्षा हुनुको साथै नयाँ सरकार गठनबारे छलफल हुने बताइएको...

सर्वोच्चको आदेशबिना जबरालाई प्रवेश नदिन प्रहरीलाई निर्देशन

काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरूले सर्वोच्च अदालतमा तैनाथ प्रहरीहरूलाई सर्वोच्च प्रशासनको आदेशबिना निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिन आदेश दिएका छन् । संसद्‍ सचिवालयका महासचिव भरतराज पौडेलले जबरामाथिको महाभियोग...

चोलेन्द्रमाथिको महाभियोग कायमै छ, आउने संसद्ले निर्णय गर्छ : प्रवक्ता कार्की

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग कायमै रहेको बताएका छन् । संसद् सचिवालयका महासचिव भरत गौतमले जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै क्लिन...

सर्वोच्च फर्किने तयारीमा चोलेन्द्र : महाभियोग निष्क्रिय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च फर्किने तयारीमा रहेको बताइएको छ। उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रियसँगै सर्वोच्च फर्किने तयारी गरेका हुन् । संसदका महासचिव डा.भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको...