काठमाडौँ । गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकलाई निर्णायक भनिएको हो । बैठकमा प्रतिनिधि सभाका १६५ सिटसहित प्रदेश सभामा समेत सहमति जुटाउने र सोही अनुसारको प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ । तर कार्यदलमा सिट संख्यामा भागबण्डा...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको विषयमा राष्ट्रिय दृष्टिकोण बनाउनु पर्ने बताएका छिन् । बुधबार राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका साना कम्युनिष्ट पार्टीका नेताहरुसँगको कुराकानीमा उनले नागरिकता विधेयकमा साझा धारणा आवश्यक रहेको उल्लेख...
पोखरा । मंसीर ४ को निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणा पत्र तयार पार्ने भएको छ। पार्टी सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई घोषणा पत्र तयारी समितिको संयोजकमा मनोनीत गरेका हुन् । मंसिर ४ मा प्रतिनिधि...
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन्...
काठमाडौं । सरकारले आगामी निर्वाचन प्रभावित पार्नका लागि कर्मचारी र प्रहरी सरुवालाई व्यापक बनाएको आरोप लगाएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन प्रभावित पार्न प्रमुख जिल्ला अधिकारी सहितका कर्मचारी,...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई तलब दिन पनि विदेशीसँग माग्नुपर्ने बेला आएको भन्दै गुनासो गरेका छन् । निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले देशको आम्दानी नहुँदा अहिले कर्मचारीको तलब दिन पनि विदेशीको...
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना देश अघि बढ्न नसक्ने बताएका छन् । आज बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले कर्मचारीको सहयोगविना देशको विकास हुन...
पोखरा । विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य रजनी केसीले राजीनामा दिएकी छन् । विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्यदेखि साधारण सदस्य समेत नरहने गरी मंगलबार पार्टीबाट राजीनामा दिएकी हुन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै केसीले राजीनामा दिएकी...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलभित्रैका केहि व्यक्तिले अतिरञ्जित कुरा गरिरहेकाले सिट बाँडफाँडमा कुरा मिल्न नसकेको बताएका छन् । कहाँ कस्लाई दिदा जित्ने निश्चित हुन्छ र सबैलाई न्याय कसरी हुन्छ भन्ने तरिकाले कार्यदलका सदस्यहरुले...