राजनीति


कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत प्राप्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले विश्वासको मत दिएका हुन् । नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा...

कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त...

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुने छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखेल्ने बताएका छन् । नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो– चिन्तालाई सम्बोधन गरेर अगाडि जाने उनले बताए । नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन...

सभामुख घिमिरेद्वारा पद तथा गोपनीयताको सपथग्रहण

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच घिमिरेले सभामुख पदको सपथग्रहण गरेका हुन् । सपथपग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री...

रास्वपाकी इन्दिराले दिइन उपसभामुखमा उम्मेदवारी

काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । बिहान बसेको रास्वपा संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । जसअनुसार उनले सत्ता गठबन्धन...

अनियमतताको हल्ला सुनिएको भन्दै मन्त्री किराँतीले कर्मचारीलाई दिए अख्तियार पठाउने चेताउनी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नागरिक उड्डयन प्राधिकरणभित्र अनिमितताको हल्ला सुनिएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने चेतावनी दिएका छन् । शुक्रबार नागरिक उड्डयन प्राधिकरण (क्यान)का अध्यक्ष...

इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ । भर्खरै सम्पन्न रास्वपा संसदीय दलको बैठकले मगरलाई अघि सार्ने निर्णय गरेको हो ।झापाकी मगर समानुपातिक सांसद हुन् । यसअघि सोविता गौतमको चर्चा...

मृत्युपश्चात् शरीरका सबै अंग दानको प्रधानमन्त्री घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा गरेका छन् । शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले शरीरका सबै अंग दान गर्ने घोषणा गरेका हुन् । अंग दानको...

प्रतिनिधिसभाका सभामुख घिमिरेको शपथ बिहान ११ बजे

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । शुक्रबार बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिने तयारी छ । शपथ लिएलगत्तै उनी लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्न जाने छन्...