राजनीति


कांग्रेसले जनतामाझ जान अंशवण्डा गर्नु चिन्ताजनक : पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनतामाझ जान पनि दल दलसँग अंशवण्डा गर्नु चिन्ताजनक भएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा भएको बीपी साहित्य एवं बिपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा.यादवले अहिले टिकट किन्नेलाई...

जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला...

राष्ट्रियसभाका नवनिर्वाचित चार सभापतिद्धारा सपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले सपथ ग्रहण गरेका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरूलाई पद तथा गोपनीयताको सपथ गराए । दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन...

उत्पादन सहित कृषि क्षेत्रमा लगानी गर्नुस : मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सहकारीहरुलाई उत्पादन सहित कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । पोखरा २ को समदर्शी महिला बचत तथा ऋण सहकारी संस्था विहिबार पोखरामा सम्पन्न भएको १३ औं बार्षिक साधारण सभाको उद्घाटन...

एमालेले थाल्यो प्रदेशले पठाएका उम्मेदवारबारे छानविन

काठमाडौं । नेकपा एमालेले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीमार्फत केन्द्रमा आएका उम्मेदवारहरूबारे छानविन थालेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी क्षेत्र, जिल्ला र प्रदेश...

शेखरले भने,‘कांग्रेसले १०० सिट नपाए विद्रोह हुन्छ’

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाए विद्रोह हुने बताएका छन् । बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको...

राष्ट्रपति भण्डारीले जसपाका नेताहरुसँग छलफल गर्दै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा केही दिनदेखि विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गर्दै आएकी छिन् । यसअघि प्रतिनिधि सभा र राष्ट्रिय...

ओलीको क्षेत्रमा माओवादीले सिफारिस गर्‍यो उम्मेदवार

झापा । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्ष केपी ओलीको क्षेत्र झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ । प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष...

सिट बाँडफाँट कार्यदलको प्रतिवेदन तयार, एउटै क्षेत्रमा दलहरुको दोहोरो, तेहेरो दाबी

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रतिवेदन तयार पारेको छ । बालुवाटारमा हिजो बसेको बैठकले प्रतिवेदन तयार गरेको हो । प्रतिवेदन टुंगिएको र बिहिबार फेरि बसेर शीष नेतृत्वलाई बुझाउने कार्यदलमा रहेका माओवादी केन्द्रका उपमहासचिव...