राजनीति


सत्ता गठबन्धन एकदुई दिनमा टुट्न सक्छ : ईश्वर पोखरेल

धनकुटा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले वर्तमान गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने बताएका छन्। तर, अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने पोख्रेलको भनाइ छ। प्रेस चौतारी नेपाल धनकुटाले शनिबार आयोजना...

नयाँ सरकार गठनको समयसीमा घट्दै जाँदा दलहरूको सक्रियता बढ्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि दिएको समय भोलिसाँझसम्म छ । बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा छलफल भइरहे पनि सहमति जुट्न सकिरहेको...

गण्डकीमा कांग्रेस संसदीय दलको नेता चयन गर्न समिति गठन

पोखरा। नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ । संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको...

पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने लुछाचुँडी छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिको विकल्प नभएको बताएका छन् । ‘नेपाली राजनीतिमा यो नयाँ कुरा होइन । जोगी देखेर भैंसी...

‘१६ खण्डसम्म लेखिसकेको महाकाव्य जेलमा हरायो’

केपी शर्मा ओली तपाईं आफूलाई कति भाग्यमानी ठान्नु हुन्छ ? छानेर नि हैन, हैन जानी जानी तर जन्मे नेपालमै मत भाग्यमानी कति भाग्यमानी भर्खरै हामीले सुनेको शिशिर योगीले गाएको यो गीत अप्रेसन गरिसकेपछि, बेडमा होस खुल्दा केही पनि गर्न नसक्दा, अप्रेसन सफल भएर...

सरकारमा जाने नजाने विषय प्राथमिकतामा छैन : जसपा

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने या नहुने भन्ने विषय पार्टीको प्राथमिकतामा नरेहेको बताएको छ । सरकार गठनबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारमा जानुपर्ने बाध्यात्मक वा परिस्थितीजन्य अबस्थामा...

बागमतीका सांसदको शपथको मिति तय गर्न आज सर्वदलीय बैठक

मकवानपुर । बागमती प्रदेशका सांसदहरुको शपथ ग्रहणको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौंडामा बैठक आह्वान गरिएको छ । बैठकले प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम निर्णय,...

महेन्द्र राय यादवले आज शपथ लिने

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको छ । यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ...

सीके राउतविरुद्ध प्रर्दशन : मधेसी भाषामा शपथ लिएको विरोधमा पुत्ला दहन

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रूपमा लिएको शपथ बदर हुनुपर्ने माग गर्दै बिहीबार साँझ सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन भएको हो । राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति...