समाचार


उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण : ‘पत्रकारितामा शुद्धीकरण जरुरी’

पोखरा । पोखरामा भएको उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रममा पत्रकारितामा शुद्धीकरण आवश्यक रहेकोमा जोड दिइएको छ ।पछिल्लो समय पत्रकारिता भड्किलो र छाडा बनिरहेको भन्दै पत्रकारीतामा शुद्धीकरणको जरुरी बताइएको हो । विश्वासको पात्रको रुपमा मानिदैँ...

एमालेको नाराबाजीकै बीच आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं। प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि बैठकमा सभामुख अग्निप्रसाद...

‘वायु प्रदूषणले वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु’

वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार जानकारी गराएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो वर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई...

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत...

गण्डकी: २४ घण्टामा २२१ संक्रमित सन्चो भए, १७३ जनामा संक्रमण पुष्टि

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २२१ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । सोही समयमा १७३ जना संक्रमित थपिएका छन । संक्रमित हुनेमा कास्कीका १२८ जना,म्यादीका ३, पर्वतका १, गोरखा १, लमजुङका १६, तनहुँका ८, बागलुङका १, स्याङ्जाका १०...

परराष्ट्रमन्त्री खड्काद्वारा सपथ ग्रहण

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। मन्त्री खड्काले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सपथ लिएका हुन् । नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ दिएकी हुन् समारोहमा...

गण्डकीः ६ महिनामा १२५ महिला र ५४ बालबालिकामाथि हिंसा, महिलामाथि घरेलु हिंसा बढ्दो

पोखरा । हिंसा, शोषण, दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो। तथापी, नेपालसहित विश्वभरका सबै प्रकारका आर्थिक-सामाजिक पृष्ठभुमि, उमेर समुह, धर्म तथा संस्कृतिका लाखौं बालबालिका हिंसा, शोषण र दुर्व्यवहारबाट पिडित छन्। गण्डकी...

गर्मी हुने दिन दोब्बर : वैज्ञानिकको चेतावनी, ‘थोरै तापक्रम बढ्दा हिमाली भेगमा उथलपुथल हुनसक्छ’

काठमाडौं । पृथ्वीमा मौसमी परिवर्तनले हलचल मच्चिएको छ । जलवायु परिवर्तनका कारण मौसममा अकल्पनीय परिवर्तन भईरहेको छ । वैज्ञानिकहरुको अनुसार तापक्रम थोरै बढ्दा पनि हिमाली क्षेत्रमा उथलपुथल हुने गर्छ । यसै वर्ष मुस्ताङमा पुस- माघमा पर्ने हिउँ पहिलोपटक वैशाखमा...

नेपाल र ओमान बीच मैत्रीपूर्ण फुटबल आइतबार साँझ

पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। नेपाल र ओमानबीचको खेल आइतबार हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा रहेको नेपाल र ओमान बीचको खेल दोहास्थित...