समाचार


सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसेको छ । बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवासमा आज(आइतबार) बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको...

मिनी स्ट्रिट फेस्टिवलको अघिल्लो दिन आज १२ देशका राजदूत पोखरा आउँदै

पोखरा । मिनी स्ट्रिट फेस्टिवलको अघिल्लो नि आज १२ देशका राजदूत पोखरा आउँदैँछन्। पोखरा घुम्न खुला छ भन्ने सन्देश प्रवाह गर्नका लागि राजदूत तथा कुटनीतिक नियोगका प्रमुख एवं उच्च पदस्थ कर्मचारी आउन लागेका हुन् । गण्डकी प्रदेश सरकारको पहलमा आउन लागेका पाहुनालाई...

एक मत अन्तरले यम प्रकाश गुरुङ सभापतिमा बिजयी

पोखरा । यम प्रकाश गुरुङ मादी गाउँपालिका कास्कीको सभापतिमा बिजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा गुरुङले प्रतिस्पर्धी देविजैग गुरुङलाई एक मतले पछि पादै गाउँपालिकाको सभापति निर्वाचित भएका हुन् । कूल खसेको २०४ मतमध्ये देविजंगले ९२ मत प्राप्त गर्दा...

सर्वोच्च र बारबीच टकराव, बारले एमिकस क्यूरी समेत पठाएन

काठमाण्डौ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र परिषद्ले गरेको निर्णयविरुद्ध परेको रिट शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको डिभिजन बेञ्चमा परेको थियो । तर, नेपाल बारले एमिकस क्यूरी पठाउन नमानेपछि शुक्रबारको सुनुवाइ नै रोकियो । खासमा...

इजरायलमा ‘केयरगिभर’का लागि १६०० नेपाली सिफारिस

काठमाडौं । इजरायलमा रोजगारीका लागि परीक्षा दिएका मध्ये एक हजार छ सय परीक्षार्थी सिफारिसमा परेका छन् ।वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’ का लागि एक हजार छ सय परीक्षार्थीलाई सिफारिस गरेको हो । भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट...

आजदेखि खुल्यो प्रसिद्ध मन्दिर मुक्तिनाथ, खोप लगाएकाले सहज प्रवेश पाउने

म्याग्दी । मुस्ताङस्थित पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला भएको छ । मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा...

कांग्रेस पोखरा महानगर समिति सभापतिमा विजुक्छे, सचिवमा बाँस्ताेला र थापा(मतपरिणामसहित)

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समिति सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् ।प्रतिस्पर्धी गंगाधर पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । विजुक्छेले ४१४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी पराजुलीले ३४६ मत पाए । यस्तै सभापतिका...

एमाले केन्द्रीय कमिटी बैठक : आजै विधान महाविधेशनको प्रस्ताव पारित गर्ने तयारी

काठमाडौं । जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्माले ओली जवाफ दिने भएका छन् । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अस्ति शुक्रवारदेखि सुरु भएको बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि समूहगत रुपमा...

नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै

पोखरा । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै छ। खेल राति पौने १० बजे दोहामा हुनेछ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेकोमा एकमा बराबरी र एकमा हार बेहोरेको...