बुटवल । ट्रकले ठक्करबाट रूपन्देहीमा आमा छोराको ज्यान गएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकको ठक्करबाट ३८ वर्षीया आमा राधा भट्टराई र उनका १८ वर्षीय छोरा महेश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट बुटवलतर्फ...
काठमाडौं । आज विश्व रेबिजविरुद्धको दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । ‘रेबिज : तथ्य बुझौँ, त्रसित नबनौँ भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो । नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने...
काठमाडौं । पछिल्लो अपडेटअनुसार देशभर ७ संक्रमितले कोरोनासँग लड्दालड्दै ज्यान गुमाएका छन् । पछिल्लो समय मृत्यु भएकासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १०१ पुगेको छ । पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...
काठमाडौं । काठमाडौंमा साधुमाथि खुकुरी प्रहार भएको छ । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा साधु सन्तोष बाबामाथि बिहान ५ बजे खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।घाइते साधुको वीर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरीको...
काठमाडौं। परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग सम्झौता एमसीसी परिमार्जन नगरी संसद्बाट अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् । संयुक्त राष्ट्रसंघको अमेरिकाको न्यूयोर्कमा जारी महासभामा भाग लिन अमेरिका पुगेका खड्काले यस्तो धारणा राखेका हुन्...
पोखरा। पोखरा महानगरपालिका नेपाली काँग्रेसका नेता तथा सचेतक रामराज लामिछानेले आज (सोमबार) आफ्नो पदबाट राजिनामा दिएका छन । सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संघसंस्थालाई धन्यवाद व्यक्त गरेका छन् । आफूलाई सो...
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । बैठक असोज १४ गते सम्मका लागि स्थगित भएको हो ।आजको बैठकमा दुई विद्येयक पारित भएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित...
काठमाडौं । भिक्टोरिया क्रस विजेता ब्रिटिश गोर्खा सैनिक कुलवीर थापाको पूर्ण कदको सालिक यूकेमा अनावरण गरिएको छ । यूकेको ह्याम्पशरको एल्डरशटस्थित प्रिन्सेस गार्डन्समा थापाको सालिक अनावरण गरिएको हो । चन्दा सङ्कलन गरि थापाको सालिक बनाइएको हो। ढलौटको सालिकमा...
बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा चितुवाले २२ वटा बाख्रा मारिदिएको छ । गुलारिया ५ मा रहेको सन्तोषी टोलका चन्द्रकान्त पौडेलको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा पसेर चितुवाले २२ वटा खसी तथा बाख्रा मारिदिएको हो । हिजो राती उक्त घटना भएको जिल्ला...