काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्नेरगराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढंगले अप्टिकल फाइवर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै...
काठमाडौं । गर्भपतनमा रोक लगाउने कानुन विरुद्ध अमेरिकामा विरोध प्रर्दशन भएको छ । गर्भपतन महिलाको अधिकार बताउँदै सो विरुद्ध बनेको कानुन स्वीकार्य नहुने भन्दै अमेरिकाका महिलाहरुमा प्रर्दशनमा उत्रेका हुन् । महिलाहरुले ‘मेरो शरीर मेरो अधिकार लगायतका नारा लगाउँदै...
गलेश्वर। म्याग्दीको ताकम गाउँमा वर्षौँदेखि चल्दै आएका धर्मभकारीमा अन्न भर्ने चलन कायमै छ । प्रविधिको पहुँच र यातायातको सुविधाका कारण कतिपय स्थानीय चलन, सीप र प्रविधि लोप भइरहेका अवस्थामा पनि सो चलन अहिले पनि जीवन्त छ । धवलागिरि गाउँपालिका–७ ताकममा प्राचीन...
पोखरा । नेपाल कम्यूष्टि पार्टी (एकीकृत समाजवादी) ले कास्की जिल्लामा संगठन निर्माण अभियानलाई अगाडी बढाएको छ । यसै क्रममा पोखरा महानगरपालिका वार्ड नं १५ मा पार्टीको भेला सम्पन्न भएको छ । भेलाले ख्यामनारायण पौडेलको अध्यक्ष्यतामा ३५ सदस्यीय वडा कमिटी गठन...
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । राजनीतिक र साङ्गठानिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्दै विधान महाधिवेशन सकिने जनाइएको छ। बिहान ८ बजेदेखि नै बाँकी रहेका पाँच समूहले सुझाव प्रस्तुत गरिरहेका छन् आज प्रदेश नं। २, गण्डकी...
ताइपेई । ताइवानको आकाशमा एकै दिन ३९ चिनियाँ लडाकु जहाज उडेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको अनुसार हिजो (शनिबार) चीनले दिउँसो र राति गरी ३९ वटा लडाकु जहाज ताइवानको आकाशमा पठाएको हो। गत शुक्रबारमात्रै जनवादी गणतन्त्र चीन स्थापना भएको उपलक्ष्यमा...
काठमाडौं । नेपाली कांग्रेसको लमजुङस्थित राइनास नगर सभापतिमा श्रीकृष्ण पौडेल चयन भएका छन् । उनका प्रतिष्पर्धी नुरराज कडरियालाई ३७ मत अन्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । सभापति पौडेलले १२२ मत ल्याए भने सभापतिका अर्का उम्मेदवार कडरियाले जम्मा...
पोखरा । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १ र प्रदेश...
पोखरा । तमु धिं नेपालको ३७ औं वार्षिक साधारणसभा तथा तमु धिंमा नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन कार्यक्रम शनिवार सम्पन्न भएको छ। पोखरा – ९ नयाँबजार निर्मित भवन र प्रवेशद्धारको गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले उद्घाटन...