समाचार


चैत महीना भित्र काठमाडौंमा मेलम्चीको पानी झार्ने कार्य योजना

  पोखरा । वाढीले क्षतिग्रस्त मेलम्चीको पानीलाई हालै पेश गरिएको कार्ययोजनामा तीव्र गतिमा काम गरे चैत महिना भित्र अस्थायी रूपमा काठमाडौंमा झार्न सकिने उल्लेख गरिएको छ । मेलम्ची खानेपानी आयोजना मर्मत गर्न अढाइ अर्ब खर्च लाग्ने अनुमान मन्त्रालयमा गरिएको...

एमालेको १० औं महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्ने महासचिव पोखरेलको संकेत

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको आगामी महाधिवेशनमा आफू अध्यक्षमा उम्मेद्वार बन्ने संकेत गरेका छन् । काठमाडौंको बसुन्धरामा सोमबार केही पत्रकारहरुसँगको छलफलका क्रममा महासचिव पोखरेलले अध्यक्षका लागि आफू योग्य भए पनि आवश्यक सल्लाहपछि...

काठमाडौ महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन

पोखरा । काठमाडौं महानगरपालिकामा तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा स्थानीयले फोहोर थुपारेर प्रदर्शन गरेका छन । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो । युथ कांग्रेसका...

महामन्त्रीमा उम्मेद्धवारी दिने गगन थापाको घोषणा

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज  काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा...

आजदेखि नेपालबाट मनसुन बाहिरिँदै

काठमाडौं । विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान...

जिल्ला अदालत कास्कीका लागि जग्गा प्राप्ति समित गठन

पोखरा । कास्की जिल्ला अदालतको भवन निर्माणका लागि उचित जग्गा खोजी गरी जग्गा प्राप्त गर्न समित गठन भएको छ । उच्च अदालत वार एसोसियसन पोखरा र जिल्ला अदालत वार एसोसियसन कास्कीको सुक्रवार पोखरामा बसेको सयुंक्त वैठकले वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा...

गण्डकीमा ५४५ संक्रमण मुक्त, थप ३५० जनामा संक्रमण, थप ६ संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार ५४५ जना संक्रमण मुक्त भएका छन् । संक्रमित हुनेको संख्या ३५० रहेको छ । थप ६ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण दर केही केही घटे पछि संक्रमण हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै...

राजेन्द्र पाण्डे वागमती प्रदेशको मुख्य मन्त्री वन्ने

पोखरा । एमालेको औपचारिक विभाजनपछि माधव नेपालको नेतृत्वमा नयां पार्टी नेकपा एकीकृत समाजवादी दल वनेसंगै नियुक्तिमा पनि फेरवदल हुने भएको छ । वागमती प्रदेशमा मुख्य मन्त्री वनेकी अष्टलक्ष्मी शाक्य एमालेमै रहेपछि उनको पद धरापमा परेको छ ।वागमती प्रदेशसभाका...

जनगायक जे .वी टुहुरेको निधन

पोखरा । जनगायक जेबी टुहुरेको निधन भएको छ। केही दिनअघि राजधानीको बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको राष्ट्रिय नाचघरको पूर्वमहाप्रवन्धक राजेश थापाले जानकारी दिए । उनी ७८ वर्षका थिए। उनलाई मुटुसम्बन्धी समस्या,...