काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले अख्तियारको बर्दिबास कार्यालय घेराउ गर्ने भएको छ । प्रदेश नम्बर २ मा भ्रष्टाचार बढे पनि अख्तियारले खासै चासो नदिएको भन्दै पार्टीले आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा घेराउ गर्ने भएको हो...
नयाँदिल्ली । भारतमा एक जहाज आकाशे पुलमुनि अड्किएको छ । भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको एउटा जहाज अड्किएको हो । भारतीय पत्रकार अशोक राजले अड्किएको भिडिओ ट्विटरमा अपलोड गरेसँगै सो भिडियो अहिले भाइरल भइरहेको छ। भिडियोमा जहाजको...
पोखरा । गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ । प्रदेश अन्तर्गतका ११ वटै जिल्ला साक्षर जिल्ल घोषणा भइसकेकाले गण्डकी प्रदेश सरकारले २४ असोजमा पोखरामा विशेष समारोह आयोजना गर्दै साक्षर प्रदेश घोषणा गर्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा...
पोखरा । हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका...
पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तत्काल कर बृद्धि गर्नुपर्ने अबस्था रहेको बताएका छन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको प्रदेश सरकारको आन्तरिक राजश्व नविन क्षेत्रहरुको पहिचान, सुधार र सम्भावना...
काठमाडौं । जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी प्रकरण र मोरङका सनम शाक्यको हत्या मुद्दामा गोरे भनेर चिनिने चुडामणि उप्रेतीलाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश भरत लम्लासको इजलासले गोरेसहित ८ जनालाई दोषी ठहर गरेको छ भने बाँकी ४८ जनाले सफाइ पाएका...
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा९एमाले०ले अवरोध गरेको छ । एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय १४ जना सन्चो भएका छन् । भने थप नौ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनाको कोरोना परीक्षण गर्दा ९ सय ६८ जना...
पर्वत । पर्वतको एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । कुश्मा नगरपालिका–३ दुर्लुङमास्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको उनैका छोरा ४५ वर्षिय राजकुमार विकले हत्या गरेका हुन् । घरायसी झगडाको क्रममा गएराती बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले...