समाचार


कांग्रेस महामन्त्रीद्धय थापा र शर्मा पोखरा आउने

पोखरा । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा चैत्र १८ गते पोखरा आउने भएका छन् । नेपाली लेखक संघको सातौं राष्ट्रिय अधिवेशन उद्घाटनका लागि महामन्त्रीद्वय पोखरा आउन लागेका हुन् । चैत १८ र १९ गते संघको अधिवेशन हुदैँछ । अधिवेशन...

फिस्टेल एकेडेमीमा पर्यटन व्यवसायी : भने, ‘सबै हिसावले अन्तर्राष्ट्रिय स्तरको स्कुल’

पोखरा । फिष्टेल एकेडेमीमा पर्यटन व्यवसायीले अवलोकन गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईसहित पर्यटन सम्बद्ध संघसंस्था प्रमुख र व्यवसायीहरुले अवलोकन गरेका हुन् । गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै ३ दसकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै...

टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । आज बिहान ८ः ३० बजे टिपरको ठक्करबाट गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत सृष्टि र श्रेया घिसिङको ज्यान...

पोखराबाट हुने उडानहरु ठप्प : भिजिबिलिटी ४ हजार मिटर

काठमाडौं । खराब मौसमको कारण बिहान केहीबेर खुलेको पोखरा विमानस्थल अहिले पुन : बन्द भएको छ । बिहान जोमसोमका लागि दुइ वटा उडान भएपनि कम भिजिबिलिटीका कारण अहिले उडान स्थगित गरिएको पोखरा विमानस्थलका सुपरभाइजर डोरबहादुर बस्नेतले केन्द्रखबरलाई जानकारी दिए । बस्नेतको...

पोखरामा एकाबिहानै दुर्घटना : नयाँ गाउँकी १८ वर्षीया अन्जना पाईजाको मृत्यु , एक घाईते

पोखरा । पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज एका बिहानै सवारी दुर्घटना हुदाँ एकको ज्यान गएको छ भने एक जना घाईते भएकी छिन् । आज बिहान करिब ६ बजेको समयमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक पोखरा १५ नयाँ गाउँकी १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको...

चार वटा प्रदेशमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने

पोखरा । हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ । प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश...

मन्त्री खड्काको कर्मचारीलाई निर्देशन : बजेट ९० प्रतिशत भन्द बढि खर्च हुनुपर्छ

पोखरा । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकीले दोस्रो चौमासिक प्रगति समिक्षा गोष्टि सम्पन्न गरेको छ । गोष्टिलाई सम्बोधन गदै कार्यक्रमको अध्यक्षता समेत गरेका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले बिकास बजेट ९० प्रतिशत भन्दा...

मनिपाल अस्पतालले आधारभुत सुविधा पनि नदिएको कर्मचारीको गुनासो

पोखरा । पोखरामा रहेको गण्डकी प्रदेशको ठुलो अस्पताल मनिपाल अस्पतालले श्रम ऐन कार्यान्वयन नगरेको र कर्मचारीले पाउनुपर्ने न्युनतम आधारभुत सेवा सुविधा काटेको भन्दै कर्मचारीले गुनासो गरेका छन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी मनिपाल कर्मचरी युनियन समन्वय...

नेपालमा अब वन्यजन्तु पाल्न पाइने, यस्ता छन् प्रावधान

पोखरा । नेपालमा अब वन्यजन्तु पालन गर्न चाहनेले प्रक्रिया पुरा गरेर पाल्न पाउने भएका छन्  । लाइसेन्स लिएर वन्यजन्तु पालन, प्रजनन, मासु खान, बेचबिखन र विदेश निकासी समेत गर्न पाइनेछ । १९ फागुन ०७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ संशोधन...