समाचार


पेट्रोल किन्नै सरकारबाट ऋण लिनुपर्ने अवस्थामा आयाल निगम

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ हप्तैपिच्छे बढीरहेको छ । मुल्य वृद्धि भइरहँदा जनता मारमा परेका त छन् नै पेट्रोलियम पदार्थ खरिदबिक्री गर्ने नेपाल आयाल निगम स्वयम् पनि चरम घाटामा छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ किन्न नै सरकारबाट ऋण...

छिमेकीको सेप्टिक ट्यांकीमा बालकको शव भेटियो : हत्याको आशंका

जनकपुरधाम । पाँच दिनदेखि हराएका बालक छिमेकीको सेप्टिक ट्यांकीमा मृत भेटिएका छन् । सर्लाहीको मलंगवा नगरपालिका १२ गम्हरियाका १० वर्षीय आकाश ठाकुरको शव सेप्टिक ट्यांकीभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।बिहीबार बिहान छिमेकी...

नेपाल बारको निर्वाचन : सबै पदमा गठबन्धन उम्मेदवारको अग्रता

काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ ।हालसम्म जारी मतगणनाअनुसार सत्ता गठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले सुरुवाती देखि नै अग्रता कायम राखेका छन् । घिमिरेले प्रगतिशील समूहका अध्यक्ष विष्णुमणि अधिकारीको...

चितवनका कांग्रेस नेता भन्छन्,‘भरतपुरको मेयरमा दाबी छोड्दैनौ’

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा पुन रेनु दाहाललाई दोहोर्याउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल लागि परेका छन् । जसरी पनि तालमेल गरेरै छोरी रेनुलाई पुन मेयरमा उठाउने संकेत यसअघिका अभिव्यक्तिमा प्रचण्डले व्यक्त गरेका छन् । यसैबीचमा नेपाली कांग्रेसले भने...

मोरङमा ४८ वर्षीया महिला बलात्कृत

काठमाडौं । मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले...

प्रधानमन्त्री देउवाद्धारा टाइफाइडविरुद्धको खोपको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी...

पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश

काठमाडौं । नाबालिग गायिकामाथि बलात्कार अभियोग लागेका अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिइएको छ । थुनछेक बहसका लागि हिजो जिल्ला अदालत पूर्वी नवलपरासी लगिएकोमा अदालतले थुनामै राख्न आदेश दिएको हो। मुद्दा किनारा लगाउने समयसम्मका लागि थुनामै...

आज टेलिकमको एमडी नियुक्त गर्दै मन्त्रीपरिषद : यी तीनमा को बन्लान् ?

काठमाडौं। आज बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल टेलिकमको एमडी नियुक्त गर्ने भएको छ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको प्रतिष्पर्धामा तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको छ । खुल्ला प्रतिष्पर्धाबाट दरखास्त आव्हान गरिएकोमा ९ जना मध्येबाट तीनजनाको नाम...

कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

काठमाडौं । ललितपुरमा कारले ठक्कर दिदाँ एक बालकको ज्यान गएको छ । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय एक बालकको मृत्यु भएको हो । बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ साढे ५ बजे ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको...