समाचार


महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

काठमाडौं । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई सम्मान गरेको छ। डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदान र...

आज छैटौँ स्वास्थ्य बीमा दिवस : झन्डै ५३ लाख नागरिक स्वास्थ्य बीमामा सहभागी

काठमाडौं । नेपालमा स्वास्थ्य बीमा लागू भएको आज ६ वर्ष लागेको छ। पाँच वर्षअघि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ५३ लाख नागरिक सहभागी भएका छन् । ती बिमितमध्ये २० लाख ८९ हजारले बीमामार्फत स्वास्थ्य सेवा लिएका स्वास्थ्य बीमा बोर्डले जनाएको...

संस्थागत श्रम स्वीकृति पनि अब अनलाइनबाट मात्रै

काठमाडौं । संस्थागत श्रम स्वीकृति अब अनलाइनबाट मात्रै हुने भएको छ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति जारी हुने व्यवस्था गरेको छ । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति...

७५ लाख बालबालिकाले आजदेखि लगाउँदैछन् टाइफाइडविरुद्धको खोप

काठमाडौं । आजदेखि देशका ७५ लाख बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाउँदैछन् । १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई सो खोप लगाइने भएको हो ।स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क...

टेलिकमको एमडीमा सुनील पौडेल नियुक्त

काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशक(एमडी)मा सुनिल पौडेल नियुक्त भएका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई नियुक्त गरेको हो । पौडेल यसअघि सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक थिए । उनी टेलिकमको कर्मचारी बाहिरबाट आउन सफल भएका...

सरकारले सिफारिस गर्‍यो २० राजदूत : को-कहाँका लागि सिफारिस भए(सूचीसहित)

काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सो २० राजदुतको नाम सिफारिस गरेको हो । लामो समयदेखि २० देश राजदुतविहिन रहेको छ । सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि...

तीन वटा प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने

पोखरा । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा...

प्याराग्लाइडिङ च्याम्पियनसिपमा सागरको अग्रता, महिला तर्फ दुर्गा मया गुरुङ

पोखरा । २० औं अन्तर्राष्टिय नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप अन्र्तगत आज खोलाडीले तेस्रो राउड पुरा गरेका छन् । तेस्रो राउण्ड पुरा गर्दा सोलो ओभरअलमा सागर जालारी प्रथम स्थानमा छन् । जलारीको १२ आंक छ । बिष्णु तिमिल्सिनाले १३ अंक र अमन थापाले १४...

समानतामा व्यवहारिक परिर्वतन अझै भएन: प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रमुख डा. पृथ्वीमान गुरुङले व्यवहारि परिर्वतन अझै हुन नसकेको बताएका छन् । कानुनी रुपमा समानता भएपनि व्यवहारिक रुपमा भने अझै समानताको आभास हुन नसकेको गुरुङले बताएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अध्यक्ष डा. इन्दिरा श्रेष्ठ,...