पोखरा । पोखराका भुमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले दशैैंअघि जग्गाधनी प्रमाणपत्र ‘लालपुर्जा’ पाउने भएका छन् । भूमि सम्बन्धी समस्या समाधान गर्न बनेको राष्ट्रिय भूमि आयोग कास्कीको अनुसार पोखराका सयौं सुकम्बासीले दशैअघि लालपुर्जा पाउने भएका हुन् । भुमि...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १२७ रुपैयाँ ४० पैसा र बिक्रीदर १२८ रुपैयाँ रहेको छ । आज एक युरोको खरिददर १२६ रुपैयाँ ४७ पैसा बिक्रीदर १२७ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड...
पोखरा । अहिले बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भईरहेको छ । मनसुनमा आंशिक बदली रहेकाले देशभरको मौसम बदली भएको छ । आज दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम...
काठमाडौं । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको...
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१७७ जनाको कोरोना परीक्षण गर्दा ४८७ जनामा कोरोना देखिएको हो। १८ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २४२ र २३ सय ७१ जनाको एन्टीजेन परीक्षण...
काठमाडौं। बलात्कारको मुद्दामा थुनामा रहेका नायक पल शाहको आजको लागि पेशी स्थगित भएको छ । न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा चौथो नम्बरमा तोकिएको पेशी स्थगितको निवेदन परेको जनाइएको छ । जबरजस्ती करणी विरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतले आजका लागि...
काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरभित्र विभिन्न स्थानमा बनाइएका अवैधानिक संरचना भत्काउन सुरु गरेको छ । महानगरपालिकाले अभियानकै रुपमा अवैधानिक संरचना हटाउन सुरु गरेको हो । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका...
काठमाडौँ । उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेङ्गु ज्वरोका बिरामी...
एजेन्सी। युरोपका दुई तिहाई भाग खडेरीको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ । विश्वब्यापी खडेरी वेधशालाले सार्वजनिक गरेको रिपोर्टमा युरोपेली महादेशले पछिल्लो ५ सय वर्षकै खराब खडेरी र मौसमी समस्याहरुको सामना गरिरहेको हो । खडेरीका कारण बालीनाली उत्पादनमा असर...