समाचार


आगामी वर्षदेखि सामसङ टिभी नेपालमै बन्ने

नवलपरासी । खरानी पनि आयात गर्नुपर्ने देशको रुपमा चर्चा भएको नेपालमा आगामी वर्षदेखी भने सामसङ टिभी बन्ने भएको छ। आज नवलपरासीमा सामसङ टिभीको फ्याक्ट्रीको शिलान्यास भएपछि अर्को वर्षदेखि सामसङ टिभी नेपालमै उत्पादन हुने भएको हो। कोरियाली बहुराष्ट्रिय कम्पनी...

चुनावको छेको पारेर चितवन पुगे प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावको छेको पारेर चितवन गएका छन् । प्रतिनिधिसभाको चुनावमा चितवनको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारी गरेका अध्यक्ष प्रचण्ड आज बिहान चितवन पुगेका हुन् । उनको कार्यतालिका अनुसार उनी...

कुवेत जान लागेका ३९ महिला विमानस्थलबाट नियन्त्रणमा

काठमाडौँ । भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएको छ । शंकास्पद कागजपत्र बोकेर जान लागेको भेटिएपछि त्रिभुवन अन्तर्राष्टिय सुरक्षा कार्यालयले पक्राउ गरी माइती नेपाललाई जिम्मा लगाएको छ । उनीहरू...

कांग्रेस नेता निधि फेरि भारत जाने

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जाने भएका छन् । पूर्वउपसभापति निधि एक साताका लागि जान लागेका हुन् । भ्रमणका क्रममा केही अनौचारिक भेटघाट हुने भन्दै निधिले अनलाइनखबरसँग भने, ‘राजनीतिक भेटघाट पनि हुनसक्छ, किनकी मेरा...

आज युरो र पाउण्ड घट्यो, डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको चौथो दिन बुधबार आज युरो र पाउण्डको भाउ घटेको छ । आज एक युरोको खरिददर १२६ रुपैयाँ ४८ पैसा बिक्रीदर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो भने एक युरोको खरिददर १२७ रुपैयाँ ५९ पैसा...

आज पनि बस्दै महाभियोग सिफारिस समितिको बैठक

काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । २९ भदौभित्र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपरान्ह २ बजे बस्नेछ । मंगलवार...

पल शाह प्रकरण : आज के आउला फैसला ?

काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको मुद्धाको पेसी तोकिएको छ । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पलको जबरजस्ती करणी विरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो । दुवै...

अवकाश हुँदा सुविधाको ५ प्रतिशत मात्रै कर लाग्ने

काठमाडौँ। कर्मचारीले अवकाश हुँदा पाउने सुविधासहितको रकममा १५ प्रतिशत कर लगाउने निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । गत मंसिर २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासले अवकाश हुँदा पाएको रकममा १५ प्रतिशत कर लगाउने तत्कालीन...

गण्डकी प्रदेशका यी जिल्लाबाट बन्दकर्ता प्रकाउ

पोखरा । गण्डकी प्रदेशबाट ८ बन्दकर्ता पक्राउ परेका छन् । बन्दको प्रचार गर्दै बजार बन्द गराउँदै हिडेका बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । बागलुङमा ५ र कास्कीमा ३ गरि ८ जनालाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरिक्षक तथा...