समाचार


जरोटुप्पोले विविध कार्यक्रमसहित मनायो १५७ औं मोती जयन्ती

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले विविध कार्यक्रमका साथ शनिवार बिहान १५७ औं जन्मजयन्ती मनाएको छ । स्थापनाकालदेखि विविध कार्यक्रमका साथ मोती जयन्ती मनाउँदै आएकोमा संस्थाले रचनावाचन तथा मोतीराम भट्टको योगदान विषयमा परिचर्चा कार्यक्रम आयोजना...

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा क्रिकेट र उशुको छनोट सम्पन्न

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उशको महिला तथा पुरुष छनोट सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका अनुसार ति दुईसहित शनिबार अन्य दुई खेलको छनोट सम्पन्न हुने भएका हुन् । नवौका लागि अमृत...

तीजको अवसरमा हुने कार्यक्रममा मौलिकता झल्किनु पर्छ : मन्त्री बराल

पर्वत। गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तीजको अवसरमा आयोजना गरिने जुनसुकै कार्यक्रममा पनि मौलिकता झल्किनुपर्ने बताएका छन् । पर्वतको कुश्मा नगरपालिका १४ स्थित आर्थर डाँडाखर्क युवा क्लवको आयोजनामा यही १४ भदौं सम्म संचालन हुने...

विशाल सहकारीको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन

पोखरा । बिशाल बचत तथा ऋण सहकारी सस्थाको २३ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सकंलन भएको छ । पोखरा ४ बुद्ध बिशाल बजारमा रहेको उक्त सहकारी सस्थाको स्वास्थ्य उप–समिति स‌ंयोजनमा  रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै...

आज भाद्र कुशे औंंसी तथा बुवाको मुख हेर्ने दिन

पोखरा । आज भाद्र कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्...

थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १६३ तथा एन्टिजेन विधिबाट १६१ जनामा गरी ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो...

४७ वर्षपछि टुंगो लाग्यो बबरमहलको साढे तीन रोपनी सरकारी जग्गाको विवाद

काठमाडौँ । सर्वोच्च अदालतले ४७ वर्षदेखि विवादमा रहेका साढे तीन रोपनी सरकारी जग्गाको विवाद टुंग्याएको छ । नेपाल औषधि लिमिटेडसँगै जोडिएको नेपाल आयल निगमको, (हाल काठमाडौं महानगरपालिका–११ को कित्ता नम्बर १९० को) ३ रोपनी ४ आना ३ पैसा १ दाम जग्गा आफ्नो नाममा...

कास्कीमा मतदानस्थल थपिँदै

पोखरा । आगामी मंसिर ४ गतेको निर्वाचनको लागि कास्कीमा एक मतदानस्थल थपिने भएको छ । जिल्लामा हाल एक सय ५० मतदानस्थल रहेकामा भौगोलिक अवस्था, बाटोको दूरीलगायतका आधारमा मतदानस्थल थप्न सकिने व्यवस्थाअनुरुप जिल्लामा एक मतदानस्थल थप्न सिफारिस भएको प्रदेश निर्वाचन...

पोखरा महानगरमा एकद्धार प्राणाली काउन्टर स्थापना, सेवाग्राहीले फाइल बोकेर शाखा धाउन नपर्ने

पोखरा । पोखरा महानगरपालिकाले एकद्धार प्रणाली मार्फत महनगरको सेवा सुरुवात गरेको छ । महानगरले सेवा प्रवाहलाई सहजता ल्याउने उदेश्यले एकद्धार प्रणाली काउन्टरको स्थापना गरेको छ । काउन्टरको शुक्रबार महानगर प्रमुख धानराज आचार्यले उद्याटन गरे । महानगरले प्रदान...