काठमाडौं । न्यायको लागि लडिरहेकी ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई भेटेर उनले दिएको पैसा फर्कादिएकी छिन् । निहारिकाले करिश्माले दिएको २१ हजार रूपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता दिएकी हुन् । तिज दर खान पार्टी प्यालेसमा रहेकी...
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १२७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२८ रुपैयाँ १२ पैसा रहेको छ । आज एक युरोको खरिददर १२७ रुपैयाँ ४१ पैसा बिक्रीदर १२८ रुपैयाँ रहेको छ । यस्तै आज बेलायती पाउण्ड...
पोखरा । अहिले गण्डकी, लुम्बिनी , प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशमा मनसुनमा आंशिक बदली रहेको छ ।गण्डकी प्रदेश अन्तर्गत...
पोखरा । पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ विजयी भएका छन् । परिषदको नयाँ नेतृत्व चयन गर्ने गरी विहीबार १२ औं अधिवेशन सम्पन्न भएको थियो । अध्यक्षमा श्रेष्ठ र रामचन्द्र शर्माले उम्मेदवारी दिएका थिए । श्रेष्ठले दोब्बर मतान्तरले जित निकालेका...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी महाधिववेशनको मिति नजिकिँदै गर्दा व्यावसायीबीच चुनावी सरगर्मी बढेको छ । संघको ३४ औं महाधिवेशन आगामी भदौ २४ र २५ गते हुँदैछ । विगतमा झै यस पटक पनि दुई प्यानलबीच प्रतिष्पर्धा हुने निश्चित देखिएको छ । पोखरा उद्योग...
एक किशोर पाइलट सानो विमानमा संसारभर एक्लै उडान भर्ने सबैभन्दा कान्छो व्यक्ति बनेर रेकर्ड राखेका छन् । बेलायती मूलका १७ वर्षीय म्याक रदरफोर्ड ५२ देशमा पाँच महिनाको यात्रापछि बुल्गेरियाको सोफियामा अवतरण गरेका थिए । बेलायतमा जन्मिएर बेल्जियममा हुर्केका...
पोखरा । पृथ्वी राजमार्ग बस संचालक कम्पनीको अध्यक्षमा योगेन्द्रबहादुर केसी बिजयी भएका छन् । अध्यक्षका प्रत्यासी ऐनकुमार साईलाई पछि पादैँ केसी कम्पनीको अध्यक्षमा दोहोरिएका हुन् । साईलाई केसीले ४ सय ७२ मतले पछि पारे । बिहिबार सम्पन्न दोस्रो अधिवेनमा अध्यक्षमा...
युक्रेनी रेल स्टेसनमा रुसले गरेको रकेट हमलामा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको दिन उक्त घटना भएको हो। पूर्वी सहर च्याप्लिनमा भएको आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधन भित्रै जलेर मृत्यु...