पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा महासचिव पदका आकांक्षी तारानाथ ढुंगानाले नेतृत्वका लागि समूहगत उम्मेदवारीले संस्थालाई कमजोर बनाउने बताएका छन् । मतदातासँगको भेटघाटका क्रममा उनले समूहगत रुपमा निर्वाचनमा जाँदा अनावश्यक राजनिति भित्रने...
सल्यान । सल्यानमा विषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–३ खेतगारा औलबेशी निवासी कन्जरा बिककी ४ वर्षीया छोरी शृष्टी बिकको मृत्यु भएको हो। आफ्नै घरनजिकै आँगनमा आमासँगै हिँडिरहेको अवस्थामा बालिकालाई मंगलबार...
काठमाडौं । बारम्बार आन्दोलनमा उत्रिदै आएका पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलनको घोषणा गरेका छन् । ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम...
पोखरा । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजनामा महानगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ५६ औं शिक्षा दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा ३५ वटा विद्यालय सहभागी रहेको जनाइएको छ । प्रतियोगितामा त्रिभुवन शान्ती मा वि की छात्रा मन्जिता...
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत हुने प्याराग्लाइडिङ खेलको लागि खेलाडी छनोटको तयारी पुरा भएको छ । वर्षाका कारण स्थगित छनोट प्रतियोगिता भाद्र २३ गते विहिबार हुने भएको हो । छनोट प्रतियोगिता पोखरा सराङकोटमा...
पोखरा । राष्ट्रिय ताल प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिृकत डा. कल्पनादेवि देवकोटाले आज पद तथा गोपनियताको सपथ लिएकी छन् । डा. देवकोटालाई गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले बुधवार पद तथा गोपनियताको सपथ गराएका हुन् ।...
पोखरा। पोखरा महानगरपालिका वडा नं. ६ का भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा...
काठमाडौं । यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज १ गते देखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले...
काठमाडौं । राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्। भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५०...