पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १२७ रुपैयाँ २४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८४ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । आज एक युरोको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन आजबाट सुरु हुदैंछ । आज भदौ २४ र भोलि २५ गतेका लागि तोकिएको महाधिवेशनले नयाँ नेतृत्व गर्ने भएको छ । विगतमा झै यस पटक पनि दुई प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ । नयाँ नेतृत्वको लागि अर्जुन पोखरेल र पवन...
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किने भएका छन् । सन्दीपले सीपीएल छोडेर नेपाल फर्किन लागेको आफ्नो अफिसियल फेसबुकमार्फत बताएका छन् ।शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आधारहीन आरोपको सामना गर्न आफू...
पोखरा । नारीशक्ति जागरण आमा समुह पोखरा १७ आँखा अस्पतालचोकको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले प्यारी गुरुबको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।दुई बर्षे कार्यकाल रहेको सो समुहको उपाध्यक्षमा राधादेवी पौडेल लम्साल,सचिवमा...
यही असोज १ गते पोखरामा सरोज गोपाल स्मृति साँझ हुने भएको छ । कालजयी गीतहरुका संकलक तथा गायक सरोज गोपाल बज्राचार्यको आठौं स्मृति दिवसको अवसर पारेर सरोज गोपाल स्मृति साङ्गीतिक साँझको आयोजना हुन लागेको हो । स्व.सरोज गोपालले आफ्नो जीवनकालमा विभिन्न कालजयी...
पोखरा । निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा सञ्चालनका लागि आबश्यक तयारी तीव्र पार्न सरोकारवालाहरुले जोड दिएका छन् । होटल संघ पोखरा नेपालको ४१ औं वार्षिक साधारण सभाका अवसरमा वक्ताहरुले उक्त विमानस्थल सञ्चालनमा...
काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । विहीबारबसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म...
पोखरा । पोखरा महानगरपालिकाले वडा नं.९ महेन्द्रपुल स्थित आफ्नो स्वामित्वमा रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय लगायतका सटरहरूमा डोजर चलाएको छ । भवन तथा सटरहरूमा व्यवसाय सञ्चालन गरिरहेका संस्था तथा व्यवसायीहरूलाई खालि गर्नका लागि ३५ दिने सूचना दिएर...
चितवन । भारतीय केराको आयातले स्वदेशी केराले मूल्य नपाएपछि किसान चिन्तित बनेका छन् । चितवन जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक सङ्घ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा...