पोखरा । कास्कीको रूपा गाउँपालिका-२ स्थित शिवालय माविकी करिना ओझाले वक्तृत्वकला प्रतियोगितामा ह्याट्रिक गरेकी छिन् । बुधबार रूपा गाउँपालिकाद्वारा ५८ औँ बालदिवसका अवसरमा आयोजित ‘शिक्षा क्षेत्रको विकासमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा...
काठमाडौं । शेयरबजार आज पनि बढेको छ । हिजो २१ अंकले बढेको शेयरबजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अंकले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको शेयर उच्च...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न र नरोके कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा...
काठमाडौं । अनधिकृत संरचना हटाउन तीव्ररुपमा एक्सनमा उत्रिएको काठमाडौं महानगर विरुद्ध फुटपाथ व्यवसायीले प्रर्दशन गर्ने भएका छन् । कामपाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको हो । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना...
गोविन्द सुवेदी/विमल तिवारी, पोखरा । गण्डकी प्रदेश सरकारले झण्डै १० महिना अगाडि ९ मंसिरमा एक कार्यक्रमको आयोजना गरेर प्रदेशलाई ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा ग¥यो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले आयोजना...
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्न सुरु गरेको छ । दशैंतिहार तथा छठलाई लक्षित गरेर आजदेखि नयाँ नोट साट्ने व्यवस्था गरेको हो। नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि...
पोखरा । देशभर डेंगु संक्रमण बढ्न थालेपछि यसको न्युनिकरण र नियन्त्रणका लागि पोखराको कास्की सेवा अस्पतालले निशुल्क परीक्षण गर्ने भएको छ । अस्पतालले भदौ ३० गते अर्थात भोलिदेखि निशुल्क परीक्षण गर्ने जनाएको हो । आर्थिक अभावका कारण डेंगु रोग परीक्षण गर्न वञ्चित...
काठमाडौं । आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार स् जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर...
काठमाडौं । सरकारले भूमिहीन, सुकुमबासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । राष्ट्रिय भूमि आयोगले बुधबार सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । आयोगले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन भनेको छ । यसपटक आयोगले सात प्रदेशका २८ जिल्लाका...