पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलरको एकको खरिददर १२६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९४ पैसा रहेको छ । आज युरो एकको खरिददर १२८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२९ रुपैयाँ २० पैसा रहेको छ । यस्तै आज...
म्याग्दी । म्याग्दीको बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा आएको छ । गत जेठ अन्तिम साता बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण बेनी–भकिम्ली सडक अवरुद्ध बनेको थियो । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली...
काठमाडौं । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आधा घण्टामै काठमाडौं फर्किएको छ । जहाजबाट धुवाँ आएपछि जहाज आधा घण्टामै फर्किएको विमानस्थल कार्यालयले जनाउको छ । कार्गो समान राख्ने ठाउँबाट धुवा आएको थियो । जहाजमा १ सय ८४ यात्रु...
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले...
काठमाडौं । चलचित्र विकास बोर्डले नवीकरण नभएका फिल्म हललाई नवीकरण गर्न र फिल्म प्रदर्शनबापतको कर बुझाउन अल्टिमेटम दिएको छ । बोर्डले १५ दिनको अल्टिमेटम दिएको हो ।सोमबार बसेको चलचित्र विकास बोर्ड बैठकले दिइएको मितिभित्र हल नवीकरण नभए र कर दाखिला नगरे फिल्म...
काठमाडौं । पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त...
काठमाडौं । वैज्ञानिक महावीर पुन नेपालकै ठुलो धनराशिको पुरस्कारबाट सम्मानित भएका छन् । गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप एक करोडको ‘भवन कीर्ति...
मुगु । मुगुमा १६ बर्षीया बालिकामाथि सामूहिक बलात्कारमा भएको छ । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेको आरोप छ । पीडितको उजुरीका आधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका-४...
काठमाडौं । महाभियोग सिफारिस समितिले बयानका क्रममा सर्वोच्च अदालतका निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने भएको छ । मंगलबार भएको सिफारिस समितिको बैठकमा यसबारे छलफल भएको हो । राणाले बयानका क्रममा नेपाल...